२०८३ कार्तिक २७, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अमेरिकी सेनाले अफगानिस्तानको बगराम एयरबेस छाडयो

गण्डकी प्रेस
असार २३, २०७८ ०८:५५ मा प्रकाशित
अन्तराष्ट्रिय, प्रमुख समाचार, समाचार, समाज
अमेरिकी सेनाले अफगानिस्तानको बगराम एयरबेस छाडयो
38
SHARES
Share on FacebookShare on Twitter

एजेन्सी । अमेरिकी सेनाले अफगानिस्तानको बगराम एयरबेस छाडेको छ । अफगानिस्तानलाई पूर्व जानकारी नदिइकन अमेरिकी सेनाले बगराम एयरबेस छोडेको बीबीसीले जनाएको छ ।

शुक्रबार अमेरिकाले बगराम एयरबेस छोडेको घोषणा गरेको थियो । यसका साथै अफगानिस्तानमा अमेरिकी सैन्य अभियान पनि अन्त भएको बीबीसीले जनाएको छ ।

एयरबेसमा पत्रकारहरुसँग कुरा गर्दै जनरल कोहिस्तानीले विभिन्न प्रकारका ३५ लाख चिज छाडेर फिर्ता भएको बताएका छन् जसमा हजारौं बोतल पानी, इनर्जी ड्रिङ्कस, रेडिमेड खाना लगायत छन् ।
उनका अनुसार अमेरिकाले भारी हतियार भने लगेर गएको छ । गोलाबारुदका केही स्टकमा आगो लगाएर नष्ट गरिएको छ । केही साना हतियार भने त्यहीं छोडिएको छ ।

शुक्रबार अमेरिकी सैनिक फिर्ता भएको २० मिनेटपछि बगराममा विद्युत सेवा अवरुद्ध भएको थियो । यो लुटेराहरु घुसेको संकेत भएको समाचार एजेन्सी एपीले जनाएको छ ।

सम्बन्धित समाचार

पोखरामा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, १२ घाइते
प्रमुख समाचार

मापसे गरि फेवातालमा हाम फालेका युवकको उद्धार

दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन गम्भीर घाइते

पोखरा–बागलुङ सडकमा दुई दिन लगातार पहिरो, साँझदेखि एकतर्फी सञ्चालन

सल्युट गोर्खाको युवालक्षित अन्तर्राष्ट्रिय स्तरकाे सुरक्षा तथा आत्मरक्षा तालिम

लेखनाथको पर्यटन विकासमा पूर्वाधार, संरक्षण र स्थानीय अर्थतन्त्रलाई जोड दिनुपर्ने
अर्थ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

पोखरामा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, १२ घाइते

पोखरामा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, १२ घाइते

मापसे गरि फेवातालमा हाम फालेका युवकको उद्धार

मापसे गरि फेवातालमा हाम फालेका युवकको उद्धार

दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन गम्भीर घाइते

दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन गम्भीर घाइते

पोखरा–बागलुङ सडकमा दुई दिन लगातार पहिरो, साँझदेखि एकतर्फी सञ्चालन

पोखरा–बागलुङ सडकमा दुई दिन लगातार पहिरो, साँझदेखि एकतर्फी सञ्चालन

सल्युट गोर्खाको युवालक्षित अन्तर्राष्ट्रिय स्तरकाे सुरक्षा तथा आत्मरक्षा तालिम

सल्युट गोर्खाको युवालक्षित अन्तर्राष्ट्रिय स्तरकाे सुरक्षा तथा आत्मरक्षा तालिम

लेखनाथको पर्यटन विकासमा पूर्वाधार, संरक्षण र स्थानीय अर्थतन्त्रलाई जोड दिनुपर्ने

लेखनाथको पर्यटन विकासमा पूर्वाधार, संरक्षण र स्थानीय अर्थतन्त्रलाई जोड दिनुपर्ने

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

चर्चित खबरहरु

दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन गम्भीर घाइते

दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन गम्भीर घाइते

कास्कीको मर्दी खोलाले खतराको तह नाघ्यो

कास्कीको मर्दी खोलाले खतराको तह नाघ्यो

सल्युट गोर्खाको युवालक्षित अन्तर्राष्ट्रिय स्तरकाे सुरक्षा तथा आत्मरक्षा तालिम

सल्युट गोर्खाको युवालक्षित अन्तर्राष्ट्रिय स्तरकाे सुरक्षा तथा आत्मरक्षा तालिम

Privity of Contract and its Specifications with Reference to Nepal

Reformative Approach of Punishment : Critical Study of Theory and Legal Framework in Nepal 

पोखरा–बागलुङ सडकमा दुई दिन लगातार पहिरो, साँझदेखि एकतर्फी सञ्चालन

पोखरा–बागलुङ सडकमा दुई दिन लगातार पहिरो, साँझदेखि एकतर्फी सञ्चालन

सरकारको निर्णय : बैशाख ३० गते स्थानीय तहको निर्वाचन

सरकारको निर्णय : बैशाख ३० गते स्थानीय तहको निर्वाचन

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

भोटेकोशी बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतमा तीव्रता

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान