२०८३ असार २४, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

शुद्धिकरण अभियानको कारण पत्रकार महासंघ पर्वतको सदस्य संख्यामा कटौती

महिन्द्र जिसी
साउन ११, २०८० २१:४४ मा प्रकाशित
समाचार, समाज
शुद्धिकरण अभियानको कारण पत्रकार महासंघ पर्वतको सदस्य संख्यामा कटौती
37
SHARES
Share on FacebookShare on Twitter

कुश्मा । नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले गरेको पत्रकार शुद्धिकरण निर्णयलाई टेकेर जाँदा पर्वतमा पत्रकार सदस्य संख्यामा करीव ४५ प्रतिशत बढीले कटौती भएको छ । पत्रकार महासंघ पर्वतका २६ सदस्यलाई गैरपत्रकार भनी पत्रकार महासंघ गण्डकी प्रदेश कमिटिले हटाएको छ ।

महासंघले पत्रकारको सदस्यलिने तर पत्रकारितामा सक्रिय नरही विभिन्न पेशा व्यवसायमा आवद्ध रहेका गैरपत्रकारहरुलाई सदस्यबाट हटाउने कठोर कदम चालेपछि पर्वतमा पनि गैर पत्रकारलाई सदस्यबाट हटाउने निर्णय गरिएको हो ।

पत्रकार महासंघ पर्वतले पत्रकार शुद्धिकरण अभियानलाई वेवास्ता गरी हुबहु पत्रकार महासंघको प्रदेश कमिटिमा सदस्यता नविकरणका लागि सिफारिश गरेको थियो । पत्रकार महासंघ गण्डकी प्रदेश कमिटिले भने पर्वतका गैरपत्रकारको सदस्यता खारेजी गरिदिएको हो ।

पर्वत पत्रकार महासंघको सदस्य लिई सक्रिय राजनीति गर्ने, स्थायी शिक्षक, सरकारी कर्मचारी, गैरसरकारी संस्थाका जागिरे, व्यापार व्यवसायमा सक्रिय व्यक्तिको सदस्यता खारेजीमा परेको हो । गैरपत्रकार विरुद्ध पत्रकारबाट नै उजुरी दर्तापछि भने सदस्यबाट हटाउने प्रक्रिया अगाडि बढेको जनाइएको छ । पत्रकार महासंघ पर्वतका अनुसार जिल्लामा क्रियाशील पत्रकारको सदस्य संख्या ५५ जना रहेकोमा अवशुद्धिकरण अभियान पछि जम्मा २९ जना सदस्य रहेका छन् । यस वर्ष थप नयाँ सदस्य संख्या ६ गरी पत्रकार महासंघको सदस्य संख्या जम्मा ३५ रहेको छ ।

जिल्लामा पत्रकार शुद्धिकरणको लागि पत्रकार महासंघ पर्वतले सामान्य पहल गरेको थियो । पत्रकार शुद्धिकरणको सवालमा विवाद रहेपछि पत्रकार महासंघ पर्वतले विदेश गएका र मृत्यु भएका पत्रकारको नामावली हटाइ अरु सवैपत्रकार सदस्यको नामावली प्रदेश कमिटिलाई सदस्यता नविकरण गर्नका लागि सिफारिश गरेको थियो । नेपाल पत्रकार महासंघले पत्रकारिता क्षेत्रको मर्यादा रक्षार्थ गर्न लागिएको पत्रकार शुद्धिकरण विपरित नेपाल पत्रकार महासंघ पर्वत शाखाले हुबहु सदस्यता नविरकण गर्न सिफारिश गरिएपछि प्रदेश कमिटिले हटाएको हाे ।

हटाएपछि पछि पत्रकार महासंघ पर्वतको सदस्यतालिई विभिन्न राजनीतिक दलसँग आवद्ध सक्रिय व्यक्ति, सरकारी जागिरे, शिक्षक, सक्रिय व्यवसायीको साथै निस्कृय सदस्यको सदस्यता नविकरण नभई खारेजी हुने भएको छ ।

पत्रकारको नाममा गैरपत्रकार सक्रिय रहदा जिल्लाको पत्रकाररिता क्षेत्र नै बदनाम भैरहेको थियो । पत्रकार महासंघ पर्वतले बास्केट फण्डको रुपमा स्थानीय पालिका तथा सरकारी कार्यालयबाट उठाएको ३५ लाख रुपैया महालेखा परीक्षण कार्यालयले बेरुजु देखाएको छ । सामाजिक अभियन्ता तथा फोटो पत्रकार आरके अदिप्त गिरिले पत्रकार शुद्धिकरणका लागि नेपाल पत्रकार महासंघको केन्द्रिय नेतृत्वले खुट्टा दरो गरी टेक्नु जरुरी छ ।

महासंघमा गैरपत्रकार हावी हुँदा जनसरोकारका मुद्धा ओझेल पर्ने र पत्रकारिता क्षेत्र बदनाम हुने खतरा रहेकोले पनि पत्रकार शुद्धिकरण आवश्यक रहेको औल्याए ।पत्रकार महासंघको शुद्धिकरण गरिनुपर्छ भन्ने सवालमा विवाद भैइ लेखिएको माइन्युट च्यातिनु र ताला लगाइएको खवर बाहिरिनुले नै गैरपत्रकारको दादागिरि र अकर्मण्यता देखाउने सामाजिक अभियन्ता गिरीको भनाई छ ।

जिल्लामा प्रकाशित हुँदै आएका ११ वटा साप्ताहिक पत्रिकाहरु जसले राज्यबाट लोककल्याणकारी विज्ञापन प्रकाशन गरी वर्गीकरणमा परेवापत मासिक ४० देखि ४५ हजार सम्म रकम लिदै आएका छन् तर बजारमा पत्रिका विक्रीवितरण नै गरेको पाइदैन । जिल्लाका नागरिक समाज तथा व्यवसायीले राज्यबाट रकम लिएर पनि पत्रिका प्रकाशन नगर्नु भनेको सूचनाको हकबाट नागरिकलाई बञ्जित गर्नु हो र यो भनेको सभ्य समाजका लागि एक खाले अपराध हुने भनी पत्रकारहरुको आलोचना गरेका छन् ।

पत्रकार नामावली संलग्नता

१.सन्तोष थापा,  इन्सेक नेपालको कर्मचारी
२‍.भोलानाथ शर्मा, नेकपा एमाले केन्द्रिय सदस्य 
३. गणेश पौडेल, सीप विकास कार्यालय पर्वत, कर्मचारी
४.गणेश पाैडेल,समाजवादी पार्टी प्रदेश कमिटि सदस्य
५.गणेश गिरी,माननीय पदम गिरीको स्वकीय सचिव
६.किशोर सापकोटा, नेकपा एमाले नगर कमिटि सचिव
७.अगन्धर तिवारी, फलेवास न.पा मेयर गंगा तिवारीको स्वकीय सचिव
८.छविलाल तिवारी, नेपाली कांग्रेस क्षेत्रीय ख सचिव
९.सन्जय रेग्मी, स्थायी प्रा वि शिक्षक नारायण उमावि, कुश्मा
१०. पवित्रा शर्मा, कर्मचारी, जलजला गाउँपालिका कार्यालय
११.गीता शर्मा, शिक्षक, सामुदायिक विद्यालय कुश्मा न पा
१२.मुरारी शर्मा, नेकपामा ओवादी जिल्ला कमिटि सदस्य
१३.राजेन्द्र पहाडी, शिक्षक, शिवालय बहुमुखि क्याम्पस
१४.उत्तमअधिकारी, कर्मचारी नेष्डो नेपाल 
१५.ठाकुर रसाइली, क्षेत्रीय सचिव नेपाली कांग्रेस
१६. रामकृष्ण लामिछाने, वैदेशिक रोजगार
१७.तुलराज कुंवर,वैदेशिक रोजगार
१८. इन्दिरा देवीशर्मा, शिक्षक

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद  

सामूहिक बलात्कारको मुख्य कसुरदारलाई सफाइ

म्याग्दीमा सातादिन नपुग्दै फेरी अर्की बालिका बलात्कृत