पोखरा लेडी जेसीज अध्यक्ष विनिता शर्मा कँडेल विभिन्न पुरस्कारबाट सम्मानित भएकी छिन् ।
४८ जेसीजको केन्द्रिय अधिवेशनमा पु¥याएको योगदानको कदर गर्दै उनलाई मोस्ट आउटस्टान्डिङ मल्टी च्याप्टर टे«निङ अवार्ड,आउटस्टान्डिङ इन्टर अर्गनाइजेसन कोलाब्रोरेसन अवार्ड एरिया बि, कोभिड इनिटेटिभ प्रोग्राम अवार्ड र लेडी लोम प्रेसिडेन्ट अफ द इयर एरिया बि बाट सम्मान गरिएको हो ।
सम्मानित हुँदै कडेलले टिमसंगको सहकार्यले सफलता हात पारेको बताइन् । उनले उक्त सम्मानले आफुलाई थप जिम्मेवारीबोध गराएको महसुस भएको सुनाइन् ।




























प्रतिक्रिया लेख्नुहोस्:-