समाजसेवी तथा सफल व्यवसायी सूर्यबहादुर केसी (सीताराम) को पोखरामा शालिक स्थापना गरिएको छ ।
शुक्रवार पोखरा महानगरपालिका ९ नयाबजारमा रहेको माछापुच्छ«े बैंकको परिसरमा उनको अर्धकदको शालिक अनावरण गरिएको छ ।
व्यवसायी धरानामा पोखराका अब्बल रहेका केसी माछापुच्छे« बैंकका संस्थापक समेत हुन् । उनको बार्षिकीको दिनपारेर बैंकको परिसरमा शालिक स्थापना गरिएको हो । शालिक उनका श्रीमती प्रेमकुमारी केसीले अनावरण गरेकी हुन् ।



























प्रतिक्रिया लेख्नुहोस्:-