२०८३ असार २६, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आजको राशिफल २०७८ साल श्रावण १५ गते शुक्रबार

ज्याे.गंगासागर उपाध्याय
साउन १५, २०७८ ०५:०१ मा प्रकाशित
राशिफल
आजको राशिफल २०७८ असार १५ गते मंगलबार
42
SHARES
Share on FacebookShare on Twitter


वि.सं. २०७८ साल श्रावण १५ गते शुक्रबार, तदनुसार ई.सं. २०२१ जुलाई ३० तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, वर्षाऋतु, चान्द्रमान अनुसार श्रावणकृष्णपक्षको षष्ठी तिथि विहान ५:३० बजेसम्म, त्यसपछि सप्तमी रहनेछ ।


मेष : बाह्रौं भावमा स्थित चन्द्रमा ग्रहका प्रभावले अनावश्यक झमेला आइलाग्नेछ । अवसरलाई चिन्न नसक्दा महत्वपूर्ण मौका गुम्नेछ । व्यर्थको कार्यमा समय वित्नेछ । ठूलो लगानि एवं टाढाको यात्रा नगर्नुहोला ।

वृष : लामो समय पछि मित्र मिलन हुनेछ । हर्षको खबर सुन्न पाइनेछ । आकस्मिक लाभले मन फुरुड्ड बन्नेछ । आर्थिक अवस्था बलियो रहनेछ । इष्टमित्रसँगको रमाइलो पल वित्नेछ । काम गरेर सन्तुष्टि मिल्नेछ ।

मिथुन : ठूला व्यक्तिसँग आत्मियता रहनेछ । सानो प्रयासबाट नै ठूला काम बन्नेछन् । कर्मभाव बलियो रहनेछ । नयाँ सम्झौताको अवसर मिल्नेछ । मानसम्मान एवं प्रतिष्ठा मिल्नेछ । समग्रमा दिन शुभ रहनेछ ।

कर्कट : परिश्रम गरेतापनि प्रतिफलका लागि धेरै समय पर्खनु पर्नेछ । धार्मिक चिन्तन रहला । परोपकारी कार्यमा मन जानेछ ।सानातिना झमेलाले छाड्ने छैन । पूर्व तयारी र योजना बनाएर कार्यमा निष्कनु होला ।

सिंह : सोच्दै नसोचेका समस्याहरु आइ लाग्ने छन् । हतारको निर्णय र बोलिले समस्यामा पार्नेछ, संयम रहनु होला । तपाईँको दु:खको परिश्रम अरुले नै लिनेछन् । पारिवारिक समस्याले गर्दा काम गर्ने वातावरण बन्ने छैन ।

कन्या : तपाईँको काम गर्ने शैलीले समाजमा बेग्लै तरंग पैदा गर्नेछ । व्यक्तित्व विकासको समय रहेको छ । दाम्पत्य सहयोग मिल्नेछ । सोचेका र थालेका धेरै कार्यले स्थान पाउने छन् । मनोरञ्जनमा सहभागी भइनेछ ।

तुला : सामाजिक पद प्रतिष्ठा बढ्नेछ । कृति प्रदायक कार्य गर्न सकिने छ । विपक्षीहरु पनि सहमतिमा आउन बाध्य हुनेछन् । नोकरीमा सामान्य परेशानि व्यहोर्नु परेता पनि व्यवसायबाट भने लाभ मिल्नेछ ।

बृश्चिक : आपसी तालमेल नमिल्दा साझेदारी कार्य विवादित बन्न सक्छ, सतर्क रहनु होला । आर्थिक अवस्था मध्यम रहनेछ । पढाइमा खासै मन जाने छैन । अवसर मिल्दा मिल्दै पनि घरायसी समस्याका कारण मौका फुत्कनेछ ।

धनु : जिद्दि गर्ने बानिका कारण आफन्तजनसँग नै विवाद पर्नेछ । आँफैले गरेका कार्य आँफैलाई चित्त बुझ्ने छैन । अनावश्यक कार्यमा हात हाल्दा विवादित भइनेछ । मातृ पक्षको साथ सहयोगले कार्यको आरम्भ गर्नुहोला ।

मकर : आफ्नो क्षमताको विकास गर्न सकिनेछ । काम गर्ने जोश जाँगर आउनेछ । नयाँ वस्तुको उपभोग गर्न पाइनेछ । मिहिनेती बानिले गर्दा धेरै व्यक्तिको प्रीय बनिनेछ । आत्मकारक ग्रहको पूर्ण रुपमा साथ मिलेको छ ।

कुम्भ : आर्थिक अवस्था कमजोर रहनेछ । बन्नै आँटेका कार्यमा पनि बोलीकै कारण अवरोध आउनेछ । विपक्षीले आस देखाएर विश्वासघात गर्न सक्छन्, प्रलोभनमा नपर्नुहोला । नयाँ योजना भन्दा दैनिकीमा नै लाग्नुहोला ।

मीन : सत् कार्यको आरम्भ गरिनेछ । टाढिएका आफन्तजनसँगको सम्बन्धमा सुधार आउनेछ । नयाँ कार्यको थालनि गरिनेछ । मन, बचन र कर्मको तालमेल मिल्दा लक्ष्यमा पुग्न सहज हुनेछ ।समर्थकहरु बढ्ने छन् ।

सम्बन्धित समाचार

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा
राशिफल

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा
प्रमुख समाचार

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल कार्तिक १० गते बुधबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २२ गते शुक्रबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २१ गते बिहीबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज १८ गते सोमबार

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद