कास्की क्षेत्र नं २ (क) राप्रपाले अग्रता लिएको छ । २ हजार ८ सय ८२ मत गणना गर्दा राप्रपाले १ हजार १ सय ९३ मत पाएकाेे छन् । एमालेबाट उम्मेदवारी दिएका भिम बहादुर कार्कीले ७ सय ५४ मत पाएका छन् । गठबन्धनकाेे तर्फबाट माअाेवादी केन्द्रका उम्मेदवार विश्व प्रकाश लामिछानेले ४ सय ३७ मत मात्र पाएका छन् । अहिले पाेेखरा १५ काे मत गणना भैरहेको छ ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८






























प्रतिक्रिया लेख्नुहोस्:-