२०८३ बैशाख १९, शनिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आजको राशिफल, वि.सं. २०७८ साल असोज २१ गते बिहीबार

ज्याे.गंगासागर उपाध्याय
अशोज २१, २०७८ ०३:२४ मा प्रकाशित
राशिफल
आजको राशिफल २०७८ असार १५ गते मंगलबार
48
SHARES
Share on FacebookShare on Twitter


वि.सं. २०७८ साल असोज २१ गते बिहीबार, तदनुसार ई.सं. २०२१ अक्टोबर ७ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, शरद्ऋतु, चान्द्रमान अनुसार आश्विनशुक्ल(दुर्गा) पक्षको प्रतिपदा तिथि दिवा ३:२९ बजेसम्म, त्यसपछि द्वितीया रहनेछ ।


मेष : मिहिनेतको उचित कदर हुनेछ । नेतृत्वदायी कार्यको जिम्मेवारी पाइनेछ । आर्थिक पक्ष बलियो रहँदा नयाँ लगानिको अवसर मिल्नेछ । दाम्पत्य सहयोगले महत्वपूर्ण कार्य बन्नेछ । प्रीयजनसँगको रमाइलो पल वित्नेछ । उत्तराद्र्धको समयमा स्वास्थ्य समेत सामान्य बन्दै जानेछ ।

वृष : अपरिचित व्यक्तिको साथ पाइनेछ । अरु दिन विरोध गर्नेहरु पनि सहमतिमा आउने छन् । व्यवसाय फस्टाउने छ । अघिदेखि उठ्न बाँकी रकमलाई पहल गर्दा उठाउन सकिनेछ । तर दिनको उत्तराद्र्धको समयमा स्वास्थ्यको भने कमजोर बन्न सक्छ, ख्याल राख्नु होला ।

मिथुन : मध्यान्ह अघि झन्झटको सामना गर्नुपरेता पनि मध्यान्ह पछिको समयमा सकारात्मक सोच विचारको उदय हुनेछ । काम गर्ने वातावरण बन्नेछ । अध्ययनमा रुचि जाग्नेछ । अधुरा कार्यलाई अघि बढाउन सकिनेछ । आफन्तजनसँग टाढिको सम्बन्ध समेत मजबुत बन्दै जानेछ ।

कर्कट : दिनको पूर्वाद्र्धको समयमा मित्र मिलन हुनेछ । आकस्मिक धन लाभ हुनेछ । नयाँ कार्यको संझौता समेत हुने देखिन्छ तर उत्तराद्र्धको समयमा आर्थिक पक्ष कमजोर बन्नेछ । व्यर्थको कार्यमा समय वित्नेछ । टाढाको यात्रा कष्टकर रहने देखिन्छ । सोचे अनुरुप काम बन्ने छैन ।

सिंह : नयाँ क्षेत्रमा संलग्न हुने समय रहेको छ । मनमा शान्तिको अनुभूति हुनेछ । शैक्षिक क्षेत्रमा चासो रहनेछ । साथीभाईसँगको रमाइलो यात्राको अवसर जुट्नेछ । शुभ खबर सुन्न पाइनेछ । विपक्षीहरु पनि मेलमिलापको वातावरणमा आउन बाध्य हुनेछन् । समय शुभ रहने देखिन्छ ।

कन्या : प्रसन्नता छाउनेछ । नयाँ कार्यको नेतृत्व गर्न पाइनेछ । मान सम्मान मिल्नेछ । कुटुम्बको सहायताले कार्य बन्नेछन् । मांगलिक कार्यको निम्तो पाइनेछ । धन सञ्चय गर्ने वातावरण बन्नेछ । व्यवहारिक पक्ष सबल रहनेछ । मध्यान्ह पछाडि अल्छिपना त्यागेर जागरुकताका साथ कार्यमा लाग्नुहोला ।

तुला : मध्यान्ह अघि आफन्तजन टाडिनेछन् । अनावश्यक स्थानमा लगानि गरिनेछ । मानसिक अशान्तिले सताउनेछ । विवादित कार्यमा संलग्न भइनेछ । तर मध्यान्ह पछि व्यवसायबाट सुख सन्तोष मिल्ने देखिन्छ । विशिष्ट व्यक्तिसँग मित्रताको बन्धन गाँसिनेछ । सृजनात्मक कार्यमा ध्यान जानेछ ।
बृश्चिक : दिनको पूर्वाद्र्धको समयमा अकस्मिक धन लाभ हुनेछ । छोटो रमाइलो यात्राको संभावना बलियो बनेको छ । सृजनात्मकताको कदर हुने समय रहेको छ । मध्यान्ह पछि शारीरिक कमजोरीले कार्य गर्न सकिने छैन । नयाँ कार्य एवं लगानिले तनाब मात्र थपिनेछ । नियमित कृयाकलापमा व्यस्थ रहनुहोला ।

धनु : सान्दर्भिक कार्यको उठानले धेरैको साथ मिल्नेछ । वहान सुख मिल्नेछ । व्यापार व्यवसायबाट मनग्य नाफा कमाउन सकिनेछ । पढाइमा जोड दिँदा उच्च स्थान मिल्नेछ । आम्दानिका नयाँ बाटाहरु फेला पर्नेछन् । मनोरञ्जनात्मक कृयाकलापमा सहभागी हुने मौका मिल्नेछ ।

मकर : सामान्य मिहिनेतले नै लक्ष्यमा पुग्न सकिनेछ । सामाजिक पदप्रतिष्ठामा बृद्धि विकास हुनेछ । मान्यजनसँग सहकार्य गर्ने अवसर जुट्नेछ । परिश्रमको उचित प्रतिफल मिल्दा काम गर्ने हौसला थपिनेछ । कार्य क्षेत्र प्रति समर्पित भइनेछ । मानसिक क्षमताको कदर हुने समय रहेको छ ।

कुम्भ : विश्वास गरेका व्यक्तिले विश्वास घात गर्नेछन् । गोपनियता बाहिरिँदा समस्या सृजना हुनेछ । सामान्य कामलाई पनि धेरै प्रयास गर्नुपर्नेछ । तर मध्यान्ह पछि भने आर्थिक पक्षमा बढोत्तरी भएर जानेछ । टाढिएका आफन्तजनसँगको सम्बन्धमा सुधारता आउनेछ । आर्थिक पक्षमा सुधार हुनेछ ।

मीन : सिमित समयमा अधिक काम बन्ने छन् । प्रेम प्रसड्ड चल्नेछ । मनोरञ्जनात्मक कार्यमा सहभागी भइनेछ । तर मध्यान्ह पछि भने अरुको भर विश्वासमा बस्दा महत्वपूर्ण अवसर गुम्नेछ । शारीरिक आलस्यताले सताउनेछ । चिन्ता एवं पीरले काम गर्न सकिने छैन । संयम रहनु होला ।

सम्बन्धित समाचार

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा
राशिफल

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा
प्रमुख समाचार

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल कार्तिक १० गते बुधबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २२ गते शुक्रबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज १८ गते सोमबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज १५ गते शुक्रबार

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

पोखरामा चेक चोरी गरी किर्ते हस्ताक्षरमार्फत ठगीको प्रयासः गिरोह सक्रिय, अनुसन्धान तीव्र

पोखरामा चेक चोरी गरी किर्ते हस्ताक्षरमार्फत ठगीको प्रयासः गिरोह सक्रिय, अनुसन्धान तीव्र

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

शेखर गाेल्छा पक्राउ

शेखर गाेल्छा पक्राउ

गृहमन्त्रीले दिए राजीनामा

गृहमन्त्रीले दिए राजीनामा

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

चर्चित खबरहरु

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा चेक चोरी गरी किर्ते हस्ताक्षरमार्फत ठगीको प्रयासः गिरोह सक्रिय, अनुसन्धान तीव्र

पोखरामा चेक चोरी गरी किर्ते हस्ताक्षरमार्फत ठगीको प्रयासः गिरोह सक्रिय, अनुसन्धान तीव्र

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गृहमन्त्रीले दिए राजीनामा

गृहमन्त्रीले दिए राजीनामा

शेखर गाेल्छा पक्राउ

शेखर गाेल्छा पक्राउ

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ