२०७९ जेष्ठ ११, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आजको राशिफल, वि.सं. २०७८ साल असोज १५ गते शुक्रबार

ज्याे.गंगासागर उपाध्याय
अशोज १५, २०७८ ०५:०१ मा प्रकाशित
राशिफल
आजको राशिफल २०७८ असार १५ गते मंगलबार
43
SHARES
Share on FacebookShare on Twitter


वि.सं. २०७८ साल असोज १५ गते शुक्रबार, तदनुसार ई.सं. २०२१ अक्टोबर १ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, शरद्ऋतु, चान्द्रमान अनुसार आश्विनकृष्ण(पितृ) पक्षको दशमी तिथि वेलुका ७:२५ बजेसम्म, त्यसपछि एकादशी रहनेछ ।


मेष : विपक्षीले कमजोरीको फाइदा उठाउने छन् । आर्थिक अवस्था कमजोर बन्नेछ । स्वास्थ्य समस्याले सताउनेछ । काम गरेर जस नमिल्दा नैराश्यता छाउनेछ । नयाँ कार्य थाल्दा मातृ पक्षको साथले थाल्नु होला ।

वृष : हर्षको खबर मिल्नेछ । साथीभाइसँगको रमाइलो जमघट हुनेछ । जोखिमयुक्त कार्यलाई पनि सरल तरिकाले गर्न सक्दा प्रशंसकहरु बढ्ने छन् । सान्दर्भिक कार्यको आरम्भले गर्दा धेरै व्यक्तिको साथ सहयोग पाइनेछ ।

मिथुन : आर्थिक अवस्था बलियो रहँदा लगानि गर्न सकिनेछ । अचल सम्पत्ति जोड्ने योग बनेको छ । द्वितीयेश चन्द्रमाले सामान्य अन्योलको अवस्था सृजना गर्न सक्छ, कुटुम्बको सहयोगले कार्य गर्दा सफल भइनेछ ।

कर्कट : बोलिको कदर हुनेछ । पढाइमा मन जानेछ । अघिदेखिका समस्यालाई हल गर्न सकिनेछ । विशिष्ट व्यक्तिसँग मित्रता गाँसिनेछ । स्वास्थ्यमा सुधार हुनेछ । देशदेशान्तरसम्म प्रभुत्व जमाउन सकिनेछ ।

सिंह : सामान्य कार्यमा भुल्दा गर्नै पर्ने महत्वपूर्ण कार्य अन्योलमा पर्नेछ । विश्वास गरेका व्यक्तिले साथ छाड्दा दैनिक कार्यमा समेत समस्या सृजना हुनेछ । खर्चको मात्रा बढेर जानेछ । असन्तोषी प्रबृत्ति रहनेछ ।

कन्या : आम्दानिका स्रोतहरु फेला पर्नेछन् । आर्थिक पक्ष बलियो रहनेछ । सानो लगानिले नै धेरै लाभ मिल्दा काम गर्ने हौसला थपिनेछ । व्यवसायबाट आत्मसन्तोष मिल्नेछ । शैक्षिक क्षेत्रमा समेत उन्नतिको होला ।

तुला : कर्म क्षेत्रमा नयाँ परिवर्तन आउनेछ । मायाप्रेमको गाँठो कसिलो बन्नेछ । इमान्दारीताका कदर हुनेछ भने विशेष कार्यको जिम्मेवारी समेत मिल्नेछ । वहान सुख मिल्नेछ । सृजनात्मक कार्यमा मन जानेछ ।

बृश्चिक : आर्थिक पक्षमा सुधार हुँदा, सहज हुनेछ । भाग्यले साथ दिँदा थालेका अधिकांश कार्यले उचित स्थान पाउने छन् । सहनशिलता र कृयाशिलताको बृद्धि विकास हुनेछ । सकारात्मक सोच विचार रहनेछ ।

धनु : प्रतिक्षित नतिजामा गिरावट आउँदा, चिन्ता बढ्नेछ । अष्टमेश चन्द्रमा ग्रहले गर्दा असन्तोषी प्रबृत्ति रहनेछ । आर्थिक आम्दानि भएता पनि सही स्थानमा लगानि गर्न सकिने छैन । आफन्तजनसँग टाढिनु पर्नेछ ।

मकर : हर्षको खबर मिल्नेछ । आत्मकारक ग्रहको पूर्ण दृष्टि परेको छ । अरु दिन विरोध गर्नेहरु पनि समर्थनमा आउन बाध्य हुनेछन् । नोकरीमा प्रशंसा एवं अवसर मिल्नेछ । छोटो रमाइलो यात्राको अवसर मिल्नेछ ।

कुम्भ : श्रमको सही मूल्यांकन मिल्दा काम गर्ने हौसला थपिनेछ । सनातिना समस्या आएता पनि मान्यजनको साथ सहयोगले अघि बढ्दा कार्य बन्नेछन् । व्यवसायबाट सन्तुष्टि मिल्नेछ ।संयम रहेर कार्य गर्नुहोला ।

मीन : विद्यार्थी वर्गका लागि उन्नतिकारक समय रहेको छ । असहज परिस्थितिको अन्त्य हुनेछ । बौद्धिक क्षमताको बृद्धि विकास हुनेछ । पारिवारिक सहयोगले कार्य बन्नेछन् । स्वास्थ्यमा सुधार हुनेछ ।

सम्बन्धित समाचार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल कार्तिक १० गते बुधबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २२ गते शुक्रबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २१ गते बिहीबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज १८ गते सोमबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल २०७८ साल असोज ७ गते बिहीबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल २०७८ साल असोज ६ गते बुधबार

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

अध्यक्ष
सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार
बिमल प्र. लामिछाने
सम्पादक
सुशीलराज अधिकारी
संवाददाता
विष्णु प्र. बसौला
विजय नेपाली
बिनिता सुनार
मार्केटिङ्ग म्यानेजर बुद्व सिह ठकुरी

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2022All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

पोखराको मेयरमा कांग्रेसको तर्फबाट १८ जनाको आवेदन, उपमेयरमा १०

पोखरामा कांग्रेसको वर्चस्व, पहिला जितेको वडा गुमाउँदै एमाले, ३३ वडाको सदस्यको मत परिणाम सहित

पोखराको १५ औं मेयरमा धनराज (मेयर, उपमेयरको अन्तिम मत परिणाम)

पोखराको १५ औं मेयरमा धनराज (मेयर, उपमेयरको अन्तिम मत परिणाम)

पोखरा २२ मा स्वतत्र उम्मेदवार हिमलाल विजयी

पोखरा २२ मा स्वतत्र उम्मेदवार हिमलाल विजयी

पोखरा ३२ मा कांग्रेस विजयी

पोखरा ३२ मा कांग्रेस विजयी

पोखरा ३३ मा कांग्रेसका रामचन्द्र अधिकारी विजयी

पोखरा ३३ मा कांग्रेसका रामचन्द्र अधिकारी विजयी

आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

धनगढी उपमहानगरपालिकामा पनि बदर मत धेरै

रोकिएको ७ घण्टा पछी पोखरामा मत गणना सुरु

लोहोरोले हानेर श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

आफ्नै आमाको हत्या गर्ने छोरा पक्राउ

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

तनहुँमा सवारी दुर्घटना : १ महिलाको मृत्यु

चर्चित खबरहरु

रौतहटको राजदेवी नगरपालिका मेयरमा भिखारी विजयी

रौतहटको राजदेवी नगरपालिका मेयरमा भिखारी विजयी

पोखरा १८ मा ६ र पोखरा ३१ मा ३ मतपत्र पुगेन

पोखरा १८ मा ६ र पोखरा ३१ मा ३ मतपत्र पुगेन

रोल्पाका १० स्थानीय तहको ३० वटा वडाको अन्तिम मतपरिणाम घोषणा

पाेखरा २८ काे ८ सय गणना कुन अगाडि कुन पछाडि

नेपाली काङ्ग्रेस ,१४ औ महाधिवेशन र युवा

वडा २७ र २८ मा कांग्रेस विजयी, कस्को कति मत सहित

पोखराको मतगणनास्थलमा विवाद

पोखराको मतगणनास्थलमा विवाद

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता नेकपा एमालेले अस्वीकार

पोखरा २४ मा अन्तरघात भएको भन्दै एमालेबाट सामूहिक राजिनामा

एमालेका नेता बैरागीले दिए पत्रकार कुटन आदेश

एमालेका नेता बैरागीले दिए पत्रकार कुटन आदेश

पोखरा ५ मा एमालेको गणमा कति मत अन्तर भयो ? एमालेको प्यानल विजयी

पोखरा ५ मा एमालेको गणमा कति मत अन्तर भयो ? एमालेको प्यानल विजयी

अब ११०० रुपैयाँमै वर्ल्डलिङ्कको २०० एमबीपीएस इन्टरनेट

अब ११०० रुपैयाँमै वर्ल्डलिङ्कको २०० एमबीपीएस इन्टरनेट