गण्डकी प्रदेशको यू—१९ महिला क्रिकेट टोलीलाई प्रदेश सरकारले आर्थिक सहयोेग गर्ने अर्थ मन्त्री बरालको घोषणा
पोखरा । १९ बर्ष मुनिका खेलाडीहरु सहभागि (यु–१९) महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेता गण्डकी प्रदेशको टोलीलाई प्रदेशका अर्थ मन्त्री रामजी...


























