स्पोट्र्स म्यानेजमेन्टको बारेमा गलत बुझाइ भयो ः सेवेदी गण्डकी प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्व विद्यालयमा स्नातक तह तर्फ खेलकुद व्यवस्थापन ‘ब्याचलर इन स्पोट्र्स मेनेजमेन्ट’ सुरु गरेको छ...
Privity of Contract and its Specifications with Reference to Nepal Abstract Contract is a legally binding and legally enforceable agreement concluded between the two or more than two parties and...
देश नै शोकमा छ : मन्त्री गुरुङ पोखरा । माघ १ मा पोखरामा भएको यती एयरको विमान दुर्घटनाले देश नै शोकमा डुवेको गण्डकी प्रदेशका मन्त्री पञ्चराम गुरुङले...
पोखरामा भएको विमान दुर्घटना आन्तरिक तर्फकै सबैभन्दा ठूलो पोखरामा हिजो भएको विभान दुर्घटना आन्तरिक तर्फकै सबैभन्दा ठूलो दुर्घटना हो । विमानमा चालकदल सहित ७२ जना सवारी थिए ।...
पाेखरामा जहाज दुर्घटना ः शव निकाल्दै पाेखरा । आइतबार बिहान पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी...
पाेखरामा जहाज दुर्घटना पाेखरामा एक जहाज दुर्घटना भएको छ । पाेखरा १७ घारिपाटनमा जहाज खसेको प्रहरी स्राेतले जनाएको छ । यति एयलाइन्काे जहाज...
चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा बेलराम गुरुङ पक्राउ लमजुङ । राईनास नगरपालिका ९ कुडुले बस्ने ५५ वर्षीय हितमान श्रेष्ठलाई चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने...
पृथ्वी नारायणको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक : मन्त्री गुरुङ पोखरा । गण्डकी प्रदेशका विना विभागीय मन्त्री पञ्चराम गुरुङले १६ वर्ष पछी राज्यले पृथ्वी नारायण शाहमाथी न्याय गरेको बताए ।...
लालीगुराँस टोलको अध्यक्षमा सरस्वती पोखरा । लालीगुराँस टोल विकास संस्था पोखरा ८ को १३ औं साधारणसभा तथा ७ औं अधिवेशनले सरस्वती गिरीको अध्यक्षतामा नयाँ...
क्योकुशिन कानको आयोजनमा ढुङ्गेसाघुमा २२ औँ माछापुच्छ«े फुलकन्ट्राक कराँते पोखरा । नेपाल क्योकुशिन कान कराँते संघ कास्कीको आयोजनामा पोखराको ढुङ्गेसाघु मेलामा २२ औँ माछापुच्छ«े फुलकन्ट्राक कराँते प्रतियोगिता हुने भएको...