पोखरा । नेपाल कम्युनिष्ट पार्टी माओवादीका ३ कार्यकर्ता गिरफ्तार गरेकोको प्रति भर्सना गरेको छ ।

धादिङ थाङग्रे गाउँपालिकाबाट पार्टीका केन्द्रिय सदस्य र पोलिटव्युरो सदस्य गरेर ३ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
उनीहरुलाई तुरुन्त रिहाइको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी माओवादीले बिना सर्त रिहाइको माग गर्दै प्रेस विज्ञप्ती जारी गरेको छ ।
पार्टीको १ वर्षे संगठन विस्तारको कार्यक्रममा उनीहरु पक्राउ परेको नेकपा माओवादीको केन्द्रिय समितिले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया लेख्नुहोस्:-