२०८३ बैशाख १६, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

२०७८ लाई हेर्दा ः पोखराको खेलकुदमा इतिहास वर्ष

गण्डकी प्रेस
बैशाख १, २०७९ १६:२७ मा प्रकाशित
खेलकुद, प्रमुख समाचार, समाचार
28
SHARES
Share on FacebookShare on Twitter


विजय नेपाली

पोखराको खेलकुद भन्ने वित्तिकै दुई खेलसंघको नाम पनि जोडिन्छन् । सहारा क्लब र भुतपुर्व खेलाडी मञ्च । यी दुई संघ पोखराको खेलकुदको विकासका लागि निकै महत्वपुर्ण संघ हुन् ।

जसले पोखरालाई खेलकुदको सहर बनाउन प्रेरित गरिरहेको छ भने यहाँको खेलकुदको इज्जत समेत धान्दै आइरहेका छन् । दुवै संघको दुई दशक पुरा भइसकेको छ । जुन कुरा गर्वको कुरा हो ।

भुतपुर्व खेलाडी मञ्च जसले आज रंगशाला त्यतिको बनाउन अहम भुमिका खेल्यो । २०५८ सालमा ८१ जना खेलाडी पोखरा रंगशालामा भेला भएर स्थापित मञ्चले तत्कालिन समयमा अतिक्रमणको चपेटामा परेको रंगशालाको संरक्षण गर्न सुकुम्बासीहरुसंग लडाइनै लड्न प¥यो ।

२०५९ सालमा रंगशाला संरक्षण गर्नका लागि ४ सय १७ रोपनी क्षेत्रफलको जग्गामा बार तथा पर्खाल लगाउने काम भयो । जुन संस्था खेलकुदमा लागेको पनि २०७८ सालमा दुई दशक पार ग¥यो भने अन्तराष्ट्रिय स्तरमा लैजाने योजना भएको सफल पोखरा म्याराथनलाई एथलेटिक्स संघले मान्यता दिएको छ ।

अर्को भनेको सहारा क्लब पोखरा हो । क्लबले पोखराको मात्र नभई देशकै फुटबललाई जोगाइराख्न ठुलो भुमिका खेल्यो । चाहे दश वर्षे जनयुद्ध मात्र नभई, जनआन्दोलन, विनासकारी भुकम्प र कोरोना महामारीको समयमा समेत क्लबले फुटबल खेललाई निरन्तरता दियो । जुन राम्रो पक्ष थियो ।

त्यहि क्लब जसले संचालन गर्दै आएको मोफसलकै चर्चित आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको २० औं संस्करण पुरा भयो । दुई दशक सम्म निरन्तर प्रतियोगिता जुन ऐतिहासिक क्षण थियो । त्यति इतिहासमा अर्को इतिहास थपियो । एपिएफ क्लबले पहिलो पटक उपाधीमा आफ्नो नाम लेखाउन सफल रह्यो ।

अर्को इतिहास भनेको फुटबलको ए डिभिजन क्लब मनाङ मस्र्याङ्दीले पोखरालाई घरेलु मैदान (होम ग्राउन्ड) बनाउनु र राष्ट्रिय ए डिभिजन लिग पहिलो पटक काठमाडौं बाहिर जानु हो ।

मनाङ मोफसललाई घरेलु मैदान बनाउने पहिलो टोली बन्दै इतिहास लेख्यो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि स्विकृत दिएसंगै घरेलु मैदान बनेको हो ।

अर्को ठूलो कुरा भनेको ए डिभिजन लिगले राजधानी काठमाडौं छाड्नु हो । नेपाली खेलकुदमा लामो इतिहास बोकेको लिगले पहिलो पटक काठमाडौं छाड्दै लिगलाई लचिलो बनाउने काममात्र गरेन यो एक इतिहास पनि हो । यसले आगामी दिनमा काठमाडौं भन्दा बाहिर पनि लिग सम्भव छ भन्ने प्रमाणित ग¥यो ।

त्यसतै राष्ट्रिय फुटसल लिगको पहिलो संस्करण पनि पोखराले नै सम्पन्न ग¥यो । जसको उपाधी स्पोट्र्स क्यासलले जितेको थियो । जुन घरेलु टोली समेत हो ।

सम्बन्धित समाचार

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि
खेलकुद

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए
प्रमुख समाचार

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

शेखर गाेल्छा पक्राउ
अपराध

शेखर गाेल्छा पक्राउ

गृहमन्त्रीले दिए राजीनामा
प्रमुख समाचार

गृहमन्त्रीले दिए राजीनामा

गंगा गुरुङले गरे बालगृहलाई सहयोग
अर्थ

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन
शिक्षा/स्वास्थ्य

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

शेखर गाेल्छा पक्राउ

शेखर गाेल्छा पक्राउ

गृहमन्त्रीले दिए राजीनामा

गृहमन्त्रीले दिए राजीनामा

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

इँटा प्रहार गरी गम्भीर घाइते बनाउने पक्राउ

लेकसाइडमा झगडापछि चक्कु प्रहार, तीन जना नियन्त्रणमा

चर्चित खबरहरु

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

गृहमन्त्रीले दिए राजीनामा

गृहमन्त्रीले दिए राजीनामा

शेखर गाेल्छा पक्राउ

शेखर गाेल्छा पक्राउ

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

पाेखरा महानगरकाे आर्थिक वर्ष २०८०/८१ काे योजना तर्जुमा तयारी बैठक

पाेखरा महानगरकाे आर्थिक वर्ष २०८०/८१ काे योजना तर्जुमा तयारी बैठक

अमेरिकाले गर्‍यो तालिबानमाथि आक्रमण, पाँच मारिए

अमेरिकाले गर्‍यो तालिबानमाथि आक्रमण, पाँच मारिए

कास्कीमा सुरक्षा चुनौती, मौन प्रहरी

महतगौडामा खुकुरी हान्ने गुरुङ र फरार कार्की पक्राउ

चेपाङ जाति र न्वागी पर्व

चेपाङ जाति र न्वागी पर्व

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ

चितुवाको छाला सहित ३ जना पक्राउ