चर्चित र्यापर लाहुरे भनिने आशिष राना मगर पक्राउ परेका छन् । प्रहरीका अनुसार उनीसहित चार जना लागूऔषध खैरो हेरोइनसहित कास्कीको पोखराबाट पक्राउ परेका हुन् ।
गण्डकी प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक (डिआईजी) दिवेश लोहनीका अनुसार पक्राउ परेका लाहुरेको साथबाट १४ ग्राम लागू औषध खैरो हेरोइन बरामद भएको छ । लाहुरे रियालिटी शो हिमालय रोडिजका निर्णायक समेत हुन् ।



























प्रतिक्रिया लेख्नुहोस्:-