२०८२ चैत्र १९, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

प्रेस यूनियनद्वारा मुख्यमन्त्रीलाई बधाई

गण्डकी प्रेस
असार १६, २०७८ १८:३० मा प्रकाशित
राजनिती, समाचार, समाज
प्रेस यूनियनद्वारा मुख्यमन्त्रीलाई बधाई
11
SHARES
Share on FacebookShare on Twitter

पोखरा १६असार । गण्डकी प्रदेशकामुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल समक्ष नेपाल प्रेस युनियनले शुक्रबार भेट गरेको छ ।
प्रेस युनियन कास्कीका अध्यक्ष नबिन सिग्देल नेतृत्वको टोलीले मुख्यमन्त्रीलाई भेट गरी बधाई सहित सफल कार्यकालको शुभकामना दिएको छ । सोही अवसरमा युनियनले सामाजिकविकाश मन्त्री कुमार खड्कालाई पनि बधाई दिएको थियो । भेटमा मुख्यमन्त्री पोखरेलले प्रेस स्वतन्त्रता प्रति सधैं प्रतिवद्ध रहेको बताए । प्रेस युनियनले आफ्नै पार्टीको सरकार हुँदा धेरै खालका अपेक्षा गर्नु स्वाभाविक नै भएको बताउँदै माग पुरा गर्नु आफूहरुको दायित्व रहेको जनाए । सरकार अहिले ठिक लाइन र जनताको पक्षमा रहेको पनिउनको भनाइ थियो । पत्रकारको हकहितकालागि साधन स्रोतले भ्याएसम्म पत्रकार सँगै सल्लाह गरेर अघि बढ्ने बताए ।
सामाजिक विकाशमन्त्री तथा प्रवक्ता कुमार कुमार खड्काले यो वर्षको बजेटमा पत्रकारका लागि केही नयाँ कार्यक्रम ल्याएको बताए । बजेटमा पत्रकारका लागि २ करोड भन्दा माथिको बजेट छुट्याएको उनको भनाई छ । पत्रकार महासंघको भवन नबनेका ६ वटा जिल्लामा भवन निर्माणका लागि ६० लाख बजेटको प्रस्ताव गरेको उनले जानकारी दिए ।
नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य सरिता तिम्ल्सिना पंगेनीले लोककल्याणकारी विज्ञापनको मुल्य केही बढाउन माग गरिन् ।
कार्यक्रममा युनियनका सल्लाकारहरु राजबहादुर गुरुङ, गंगाधर पराजुली, केन्द्रिय उपाध्यक्ष रमेश पौडेल लगायतले आमसञ्चार प्रतिष्ठान, मिडिया विधेयक मिडिया मैत्रीबनाउनुपर्ने, पत्रकारको क्षमता वृद्धि लगायतका विषयमा आ–आफ्नो धारणा राखेका थिए ।

सम्बन्धित समाचार

“नाइट रन” सफल बनाउन पर्यटन व्यवसायी एकजुट
खेलकुद

“नाइट रन” सफल बनाउन पर्यटन व्यवसायी एकजुट

याङ्जाकोटमा फोटो पत्रकारको साधारण सभा
समाचार

याङ्जाकोटमा फोटो पत्रकारको साधारण सभा

वडा १ मा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको समिति गठन
समाचार

वडा १ मा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको समिति गठन

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ
अपराध

पाेखरामा ट्रान्स पार्टी गर्ने पक्राउ

ओेली निवासमा प्रहरी प्रवेश
अपराध

निवासबाट केपी ओली पक्राउ

ओेली निवासमा प्रहरी प्रवेश
अपराध

ओेली निवासमा प्रहरी प्रवेश

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

“नाइट रन” सफल बनाउन पर्यटन व्यवसायी एकजुट

“नाइट रन” सफल बनाउन पर्यटन व्यवसायी एकजुट

याङ्जाकोटमा फोटो पत्रकारको साधारण सभा

याङ्जाकोटमा फोटो पत्रकारको साधारण सभा

वडा १ मा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको समिति गठन

वडा १ मा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको समिति गठन

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

पाेखरामा ट्रान्स पार्टी गर्ने पक्राउ

ओेली निवासमा प्रहरी प्रवेश

निवासबाट केपी ओली पक्राउ

ओेली निवासमा प्रहरी प्रवेश

ओेली निवासमा प्रहरी प्रवेश

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

यस्तो छ मन्त्री परिषद्को पहिलो ४ निर्णय

यस्तो छ मन्त्री परिषद्को पहिलो ४ निर्णय

बालेनले लिए प्रधानमन्त्रीको सपथ, गणतन्त्र स्थापनापछिको पहिलो कान्छा प्रधानमन्त्री

बालेनले लिए प्रधानमन्त्रीको सपथ, गणतन्त्र स्थापनापछिको पहिलो कान्छा प्रधानमन्त्री

चर्चित खबरहरु

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

पाेखरामा ट्रान्स पार्टी गर्ने पक्राउ

वडा १ मा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको समिति गठन

वडा १ मा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको समिति गठन

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

ओेली निवासमा प्रहरी प्रवेश

निवासबाट केपी ओली पक्राउ

यस्तो छ मन्त्री परिषद्को पहिलो ४ निर्णय

यस्तो छ मन्त्री परिषद्को पहिलो ४ निर्णय

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

ओेली निवासमा प्रहरी प्रवेश

ओेली निवासमा प्रहरी प्रवेश

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL