२०८३ बैशाख १७, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

जुनियर आइटिएफ वल्र्ड टेनिस टुर एकैदिन २४ खेल सम्पन्न

गण्डकी प्रेस
मंसिर १३, २०७८ १९:२७ मा प्रकाशित
खेलकुद, प्रमुख समाचार, समाचार
जुनियर आइटिएफ वल्र्ड टेनिस टुर एकैदिन २४ खेल सम्पन्न
64
SHARES
Share on FacebookShare on Twitter

पोखरामा जारी जुनियर ५ आइटिएफ वल्र्ड टेनिस टुरमा एकै दिन २४ खेल सम्पन्न भएका छन् । व्यक्तिगत तर्फ २० तथा सामूहिक तर्फ ४ खेल सम्पन्न भएका हुन् ।

महिला व्यक्तिगत स्पर्धामा ३ नेपाली खेलाडीले जित हात पार्दै अन्तिम १६ मा स्थान बनाएका छन् । पोखरा रंगशाला लन टेनिस कोर्टमा महिला व्यक्तिगत स्पर्धामा भएको खेलमा अभिलाषा विष्टले भारतकी म्रुन्मेयी जोशीलाई २–० को सेटमा हराउँदै अन्तिम १६ मा प्रवेश गरेकी हुन् ।

उनले ६–० र ७–५ को सेटमा हराइन् । यस्तै प्रकृती श्रेष्ठले बेल्जियमकी मिया क्रिस्टेभालाई २–० कै सोझो सेटमा हराइन् । उनले ६–२ र ६–४ को सेटमा हराईन् ।

यस्तै अद्या पौडेलले भारतकी मेल्लि चुगलाई ६–१ र ६–० ले हराइन् । यस्तै नेपालकी रोमिका बुद्धचार्य र श्रेया भट्राई भने भारतसंग हार व्यहोर्न प¥यो ।

रोमिका विन्शिखा मारिया भिजाभसन्थ भिज्ञसंग र श्रेया हानह नागपालसंग हार्न पुगिन् । यस्तै समूहगत स्पर्धामा भने नेपालकी इशाश्री शाह र श्रवणी श्रेष्ठको जोडिले बेल्जियमकी मिया क्रिस्टेभिन र नेपालकी सुनिरा थापाको जोडिलाई ६–२ र ६–१ के सेटमा हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेकी छिन् ।

यस्तै भारतकी नियाती कुक्रेति र सोहिनी संजय मोहन्तको जोडी, श्रीतान्भी दसरी र भान्सिका मारिया भिजा तथा अमेरीकाकी समिक्षा एन्एम र रिसितारेड्डि वासिरेड्डीको जोडी क्वाभटरफाइनलमा प्रवेश गरेकी छिन् ।

पुरुष तर्फको खेलमा भने नेपाली खेलाडीले जित हात पार्न सकेनन् । आज पुरुष व्यक्तिगत तर्फका खेलहरु भएका थिए । पुरुषतर्फ सहभागित १० नेपाली खेलाडीले हार व्यहोरेका छन् ।

निहलजंग बहादुर थापा स्विडेनका इमिलियो जिएलोस्किसंग, निशान श्रेष्ठलाई भारतका धनञ्जय अथ्रेयाले, आयुषमान घलेलाई इजरालयका हलेल आसहोसले,इभ्याक जोशीलाई हङ्गेरीका लोरन्त ग्योरी, निश्चिल कायस्थलाई भारतका ओमानश चौधरी, एकी जुबेन रावतलाई अमेरिकाका मिथ्रि बारोट, प्रनभ मानान्धरलाई डेन्मार्कका अलेक्सजेन्डरले, इशान गुरुङ, ग्रिभन जंग थापा र प्रसिद्ध मोक्तानलाई भारतका वोयत ओबरिन, चन्दन शिवराज र दकस प्रसादले हराए ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबारबाट सुरु प्रतियोगितामा ९ राष्ट्रका ११९ जना खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगितामा पहिलो चरणका सम्पूर्ण खेलहरु सम्पन्न भइसके प्रतियोगिता निर्देशक अजय विष्टले जानकारी दिए ।

सम्बन्धित समाचार

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि
खेलकुद

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए
प्रमुख समाचार

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

शेखर गाेल्छा पक्राउ
अपराध

शेखर गाेल्छा पक्राउ

गृहमन्त्रीले दिए राजीनामा
प्रमुख समाचार

गृहमन्त्रीले दिए राजीनामा

गंगा गुरुङले गरे बालगृहलाई सहयोग
अर्थ

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन
शिक्षा/स्वास्थ्य

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

शेखर गाेल्छा पक्राउ

शेखर गाेल्छा पक्राउ

गृहमन्त्रीले दिए राजीनामा

गृहमन्त्रीले दिए राजीनामा

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

इँटा प्रहार गरी गम्भीर घाइते बनाउने पक्राउ

लेकसाइडमा झगडापछि चक्कु प्रहार, तीन जना नियन्त्रणमा

चर्चित खबरहरु

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

शेखर गाेल्छा पक्राउ

शेखर गाेल्छा पक्राउ

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गृहमन्त्रीले दिए राजीनामा

गृहमन्त्रीले दिए राजीनामा

चेपाङ जाति र न्वागी पर्व

चेपाङ जाति र न्वागी पर्व

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

मत परिणामलाई लिएर दुई समूहबीच झडप

डाक्टर कुट्ने चार पक्राउ

फेरी मन्त्री बने दीपक मनाङे

गण्डकीका पुर्व मन्त्री सांसद मनाङे ज्यान मार्ने उद्योगमा दाेषी

पूर्वराजा ज्ञानेन्द्र शाहलाई आज सुनसरीको इनरुवामा नागरिक अभिनन्दन गरिने

पूर्वराजा ज्ञानेन्द्र शाहलाई आज सुनसरीको इनरुवामा नागरिक अभिनन्दन गरिने