२०८३ बैशाख १९, शनिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आजको राशिफल २०७८ साल भाद्र २० गते आइतबार

ज्याे.गंगासागर उपाध्याय
भदौ २०, २०७८ ०५:०१ मा प्रकाशित
राशिफल
आजको राशिफल २०७८ असार १५ गते मंगलबार
72
SHARES
Share on FacebookShare on Twitter


वि.सं. २०७८ साल भाद्र २० गते आइतबार, तदनुसार ई.सं. २०२१ सेप्टेम्बर ५ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, वर्षाऋतु, चान्द्रमान अनुसार भाद्रकृष्णपक्षको त्रयोदशी तिथि विहान ६:५७ बजेसम्म, त्यसपछि चतुर्दशी रहनेछ ।


मेष : शारीरिक कमजोरीले गर्दा काम कार्य गर्न असहज हुनेछ । अवसर हुँदाहुँदै पनि विकल्पको खोजीले गर्दा समस्याको सृजना हुनेछ । दैनिक कामकाजमा समेत बाधा अड्चन आउन सक्छ, संयम रहनु होला ।

वृष : समर्थकहरुको साथ सहयोगले महत्वपूर्ण कार्यको आरम्भ हुनेछ । पराक्रम बढेर जानेछ । कृषि एवं बन्दव्यापारमा लाग्ने व्यक्तिहरुका लागि आकस्मिक लाभको संकेत देखिन्छ । साझेदारी कार्यको सुरुवाति हुनेछ ।

मिथुन : सानातिना समस्या आइलागेता पनि निरन्तर लागि पर्दा जीत हाँसिल गरिनेछ । मांगलिक कार्यमा सहभागि भइनेछ । बोलि वचनमा मिठासता आउनेछ । छोटो रमाइलो यात्राको अवसर मिल्नेछ ।

कर्कट : आर्थिक पक्ष बलियो रहनेछ । आत्मियजनसँगको रमाइलो जमघट हुनेछ । हर्षको खबर मिल्नेछ । विशेष कार्यमा अतिथिको सत्कार पाइनेछ । मानसम्मान मिल्नेछ । नयाँ ठाउँको भ्रमणले नयाँ ज्ञान मिल्नेछ ।

सिंह : लहैलहैमा लाग्दा अनावश्यक खर्चको मात्रा बढेर जानेछ । गलत व्यक्तिको संगतका कारण नकारात्मक कार्यमा सहभागि भइन सक्छ, संयम रहनु होला । लक्ष्यमा पुग्न कडा परिश्रमको आवश्यकता पर्नेछ ।

कन्या : कलात्मक कार्यमा मन जानेछ । अध्ययन अध्यापन क्षेत्रमा चासो रहनेछ । प्रियजनसँगको रमाइलो यात्रा होला । व्यापार व्यवसायबाट अपेक्षित लाभ मिल्दा खुसी भइनेछ । महत्वाकांक्षी योजनाहरु रचिने छन् ।

तुला : विश्वास दिलाउन सक्दा महत्वपूर्ण कार्यको नेतृत्व गर्न पाइनेछ । मान्यजनसँग सहकार्य गर्न पाउँदा खुसी लाग्नेछ । सकारात्मक सोच विचारको उदय हुनेछ । अपरिचित व्यक्तिको सहयोगले कार्य बन्नेछ ।

बृश्चिक : परोपकारी कार्यमा सहभागि हुन पाउँदा आनन्द लाग्नेछ । बौद्धिक क्षमताको बृद्धि विकास हुनेछ । बोलिकै भरमा ठूलाठूला कार्य बन्नेछन् । टाढिएका आफन्तजनसँग मिलन हुनेछ । धर्मकर्ममा रुचि बढ्नेछ ।

धनु : सोचे अनुरुप काम नबन्दा दिक्क लाग्नेछ । अध्ययनमा भन्दा बाहिरी कुरामा मन जानेछ । चञ्चले स्वभावका कारण बन्नै आँटेका कार्यमा समेत विराम लाग्न सक्छ, सजक रहनु होला । शत्रु भेदले सताउनेछ ।

मकर : मनमिल्ने व्यक्तिसँग भेट हुनेछ । व्यवसायको सिलसिलामा यात्राको अवसर जुट्नेछ । पतिपत्नि बीच सामजस्यताले गर्दा कार्य गर्ने वातावरण बन्नेछ । मिहिनेतको उचित कदर हुनेछ । खुसीयाली पल रहला ।

कुम्भ : विपक्षीलाई पछि पार्दै अघि बढ्न सकिनेछ । आर्थिक पक्ष सबल रहनेछ । अवसर तथा चुनौति दुवै देखा पर्नेछन् । पुरानो उठ्न बाँकी रकमलाई पहल गर्दा उठाउन सकिनेछ । सृजनात्मक कार्यमा मन जानेछ ।

मीन : विपक्षीहरु पनि मेलमिलापमा आउँदा कार्य क्षेत्रमा सहजता आउनेछ । सकारात्मकताको विकास हुनेछ । मनमा शान्ति एवं शरीरमा कान्ति छाउने समय रहेको छ । सन्तान पक्षको सहयोग भरपूर रुपमा मिल्नेछ ।

सम्बन्धित समाचार

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा
राशिफल

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा
प्रमुख समाचार

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल कार्तिक १० गते बुधबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २२ गते शुक्रबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २१ गते बिहीबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज १८ गते सोमबार

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

पोखरामा चेक चोरी गरी किर्ते हस्ताक्षरमार्फत ठगीको प्रयासः गिरोह सक्रिय, अनुसन्धान तीव्र

पोखरामा चेक चोरी गरी किर्ते हस्ताक्षरमार्फत ठगीको प्रयासः गिरोह सक्रिय, अनुसन्धान तीव्र

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

शेखर गाेल्छा पक्राउ

शेखर गाेल्छा पक्राउ

गृहमन्त्रीले दिए राजीनामा

गृहमन्त्रीले दिए राजीनामा

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

चर्चित खबरहरु

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा चेक चोरी गरी किर्ते हस्ताक्षरमार्फत ठगीको प्रयासः गिरोह सक्रिय, अनुसन्धान तीव्र

पोखरामा चेक चोरी गरी किर्ते हस्ताक्षरमार्फत ठगीको प्रयासः गिरोह सक्रिय, अनुसन्धान तीव्र

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गृहमन्त्रीले दिए राजीनामा

गृहमन्त्रीले दिए राजीनामा

शेखर गाेल्छा पक्राउ

शेखर गाेल्छा पक्राउ

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ