२०८३ बैशाख १६, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बलत्कार अनि हत्या १ वर्ष पछि हत्यारा पक्राउ

गण्डकी प्रेस
भदौ ७, २०७८ २०:०१ मा प्रकाशित
अपराध, प्रमुख समाचार, समाचार
बलत्कार अनि हत्या १ वर्ष पछि हत्यारा पक्राउ
83
SHARES
Share on FacebookShare on Twitter

पोखरा ७ भदौ । कास्कीको मादी गाउँपालिका ११ पातिघारीमा १ वर्ष अघि बलत्कार पछि हत्या गरिएको बालिकाको हत्यारालाई प्रहरीले पक्राउ गरेको छ ।

१७ वर्षिया कोपिला परियार शव सडेगलेको अवस्थामा २०७७ असार १५ गते भेटिएको थियो ।

हत्यामा संलग्न रहेका स्याङ्जा हरिनास गाउँपालिका ६ चालिसेका ४५ वर्षिय गरेको आरोपमा प्रहरीले ४५ वर्षिय रामबहादुर थापा (मोटे) भनिने खड्ग बहादुर खवासलाई पक्राउ गरेको हो ।

यसअघि पनि हत्याको आशंकामा प्रहरीले उनलाई पक्राउ गर्दै सोधपुछ पछि छाडेको थियो । प्रहरीले आवश्यक प्रमाण जुटाउन नसक्दा हत्यारा सहजै उम्किएका थिए ।

बालिकाको शव फेला पार्दा हत्यारा समेत त्यही पुगेका थिए । उनलेनै सबैभन्दा पहिला प्रहरीलाई खवर गर्न पर्छ हत्यारालाई कारबाही हुनुपर्छ भन्दै सबैको ध्यान तानेका थिए ।

यतिमात्र होइन् बालिकाको अन्त्येष्टिमा समेत उनी पुगेका थिए । आफ्नो परिवार समेत रहेको बताउँदै हत्याराले शारिरीक सम्बन्ध पछि दबाब दिनथालेका कारण हत्या गरेको स्विकार गरेका छन् ।

‘मलाई मानसिक तनाव दिन थालेपछि मैले एक झापड हाने त्यही उ ढल्यो । रुन कराउँन थालेपछि उसले लगाएको सुरवालले बेरेर मारेको हुँ’ बयानमा भनेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख रमेश थापाले शारिरीक सम्बन्ध भएको कुरा अरुले पनि थाहापाएकाले उक्त कुराबाट उम्किन हत्या गरेको बताए । उनलाई स्याङ्जा पुतलिबजार ४ बाट पक्राउ गरेको उनले बताए ।

बालिकाकी हजुर आमा पुतलीले भने मोटे (खड्ग बहादुर खवास) नै हत्यारा रहेको बारम्बार बताउँदा समेत कसैले नसुनेको बताइन् । ‘मैले पहिला देखिनै त्यो मोटे नै हत्यारा हो भनेको थिए । कसैले सुनेनन् अहिले मोटेलाई नै समाएछन् ।

’ आमा सीता परियारले भने न्यायको आश मारिसकेको अवस्थामा प्रहरीले अग्रसरता देखाएर न्याय दिन मद्दत गरेको बताइन् । गरिबीका कारण मुद्दा मामिलामा जान नसकेको कारण आफूहरुले हत्यारा उम्किएको सोचेर बसेको सुनाइन् ।

सम्बन्धित समाचार

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि
खेलकुद

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए
प्रमुख समाचार

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

शेखर गाेल्छा पक्राउ
अपराध

शेखर गाेल्छा पक्राउ

गृहमन्त्रीले दिए राजीनामा
प्रमुख समाचार

गृहमन्त्रीले दिए राजीनामा

गंगा गुरुङले गरे बालगृहलाई सहयोग
अर्थ

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन
शिक्षा/स्वास्थ्य

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

शेखर गाेल्छा पक्राउ

शेखर गाेल्छा पक्राउ

गृहमन्त्रीले दिए राजीनामा

गृहमन्त्रीले दिए राजीनामा

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

इँटा प्रहार गरी गम्भीर घाइते बनाउने पक्राउ

लेकसाइडमा झगडापछि चक्कु प्रहार, तीन जना नियन्त्रणमा

चर्चित खबरहरु

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

शेखर गाेल्छा पक्राउ

शेखर गाेल्छा पक्राउ

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

पाेखरा महानगरकाे आर्थिक वर्ष २०८०/८१ काे योजना तर्जुमा तयारी बैठक

पाेखरा महानगरकाे आर्थिक वर्ष २०८०/८१ काे योजना तर्जुमा तयारी बैठक

अमेरिकाले गर्‍यो तालिबानमाथि आक्रमण, पाँच मारिए

अमेरिकाले गर्‍यो तालिबानमाथि आक्रमण, पाँच मारिए

गृहमन्त्रीले दिए राजीनामा

गृहमन्त्रीले दिए राजीनामा

कास्कीमा सुरक्षा चुनौती, मौन प्रहरी

महतगौडामा खुकुरी हान्ने गुरुङ र फरार कार्की पक्राउ

चेपाङ जाति र न्वागी पर्व

चेपाङ जाति र न्वागी पर्व

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि