२०८३ बैशाख १९, शनिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आजको राशिफल श्रावण ४ गते सोमबार

ज्याे.गंगासागर उपाध्याय
साउन ४, २०७८ ०७:१४ मा प्रकाशित
राशिफल
आजको राशिफल २०७८ असार १५ गते मंगलबार
15
SHARES
Share on FacebookShare on Twitter


वि.सं. २०७८ साल श्रावण ४ गते सोमबार, तदनुसार ई.सं. २०२१ जुलाई १९ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, वर्षाऋतु, चान्द्रमान अनुसार आषाढशुक्लपक्षको दशमी तिथि वेलुका ७ः१८ बजेसम्म, त्यसपछि एकादशी रहनेछ ।


मेष – काम गर्ने वातावरण बन्नेछ । मनोरञ्जनात्मक समारोहमा सहभागी भइनेछ । तर मध्यान्ह पछि गर्दै गरेका कार्यमा समेत विघ्न बाधा आउने छ । खर्च भार बढ्नेछ । स्वास्थ्यमा समेत समस्या उत्पन्न हुनेछ ।

वृष – दिन आर्थिक दृष्टिले विशेष लाभकारी रहने छ । नयाँ संझौता हुनेछ । दैनिक काम कार्यमा समेत नयाँ स्रोत साधनको प्रयोगले कार्य गर्न सहज हुनेछ । व्यवसाय फस्टाउनेछ । हर्षको खबरले मन खुसी बन्नेछ ।

मिथुन – विद्यार्थी वर्गका लागि उन्नतिकारक समय रहेको छ । अध्ययनमा रुचि बढ्नेछ । सामान्य मिहिनेतले नै सिप सिक्न र बुझ्न सकिनेछ । बन्धुवान्धवसँगको रमाइलो जमघट हुनेछ । बौद्धिक कलाको प्रशंसा पाइनेछ ।

कर्कट – पूर्वार्धकाे समयमा समस्याहरु यथावत् नै रहने छन् । नयाँ लगानि नगर्नुहोला । मध्यान्ह पछि स्वास्थ्यमा सुधार हुनेछ । लक्ष्यमा पुग्न सफल भइनेछ । आर्थिक पक्षमा समेत सुधार भएर जाने देखिन्छ ।

सिंह – मित्र मिलन हुनेछ । सहमति र सहकार्यमा कार्यहरु गरिने छन् । तर मध्यान्ह पछि भने एक्कासी स्वास्थ्य समस्या, दैनिक कार्यमा समेत विघ्न बाधा उत्पन्न हुनेछ । व्यवसायबाट न्यून प्रतिफल मिल्नेछ ।

कन्या – ऐतिहासिक कार्यको थालनि गरिनेछ । तपाईँको काम गर्ने कलाले गर्दा धेरै व्यक्तिको साथ तथा समर्थन मिल्नेछ । मानसिक शान्तिको अनुभूति हुनेछ । आकस्मिक धन लाभ हुनाले मन फुरुड्ड बन्नेछ । हर्ष बढ्नेछ ।

तुला – मनमा शन्तिको अनुभूति हुनेछ । काम अनुसारको नाम, दाम मिल्नाले सन्तोष मिल्नेछ । व्यवहारिक पक्ष सवल रहनेछ । मध्यान्ह पछि अल्छि गर्नाले महत्वपूर्ण अवसर गुम्न सक्छ, अल्लि जागरुक रहनु होला ।

बृश्चिक – पूर्वार्धमा समस्या तथा चुनौतिको सामना गर्नु परेता पनि मध्यान्ह पछिको समय क्रमिक रुपमा सुधार भएर जानेछ । आत्मबल आत्मविश्वास बढ्नेछ । धेरै व्यक्तिको साथ तथा समर्थनले कार्य बन्ने छन् ।

धनु – नयाँ लगानि गर्ने सोचमा हुनुहुन्छ भने पूर्वाद्र्धको समय विशेष शुभकारक रहनेछ । तर मध्यान्ह पछि भने व्यर्थको चिन्ता, पीरले सताउनेछ । वैचारिक मतभेदका कारण ठूला व्यक्तिसँग नै विवाद बढ्ने छ ।

मकर – छोटो समयमा धेरै क्षेत्रमा आफ्नो प्रभुत्व जमाउन सकिनेछ । कामको उचित रुपमा मूल्यांकन पाइनेछ । शैक्षिक क्षेत्रमा विशेष उन्नतिको संकेत देखिन्छ । आम्दानिका नयाँ नयाँ श्रोतहरु फेला पर्ने छन् ।

कुम्भ – आँफू भन्दा ठूला व्यक्तिसँग सहकार्य गर्न पाउँदा खुसी लाग्नेछ । नयाँ जिम्मेवारी पाइनेछ । व्यवसायबाट अपेक्षित लाभ मिल्नेछ । कार्य क्षेत्रमा आफ्नो प्रभुत्व जमाउन सकिनेछ । स्वास्थ्य ठिकठाक नै रहला ।

मीन – पूर्वान्हको समयमा समस्याले छाड्ने छैन । दुःख गरेता पनि न्यून उपलब्धि मिल्नेछ । तर मध्यान्ह पछिको समय सुधारोन्मुख रहनेछ । सकारात्मक सोच विचार रहनेछ । आर्थिक पक्षमा सुधार हुनेछ ।

सम्बन्धित समाचार

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा
राशिफल

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा
प्रमुख समाचार

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल कार्तिक १० गते बुधबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २२ गते शुक्रबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २१ गते बिहीबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज १८ गते सोमबार

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

पोखरामा चेक चोरी गरी किर्ते हस्ताक्षरमार्फत ठगीको प्रयासः गिरोह सक्रिय, अनुसन्धान तीव्र

पोखरामा चेक चोरी गरी किर्ते हस्ताक्षरमार्फत ठगीको प्रयासः गिरोह सक्रिय, अनुसन्धान तीव्र

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

शेखर गाेल्छा पक्राउ

शेखर गाेल्छा पक्राउ

गृहमन्त्रीले दिए राजीनामा

गृहमन्त्रीले दिए राजीनामा

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

चर्चित खबरहरु

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा चेक चोरी गरी किर्ते हस्ताक्षरमार्फत ठगीको प्रयासः गिरोह सक्रिय, अनुसन्धान तीव्र

पोखरामा चेक चोरी गरी किर्ते हस्ताक्षरमार्फत ठगीको प्रयासः गिरोह सक्रिय, अनुसन्धान तीव्र

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

गृहमन्त्रीले दिए राजीनामा

गृहमन्त्रीले दिए राजीनामा

शेखर गाेल्छा पक्राउ

शेखर गाेल्छा पक्राउ

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ