२०८३ मंसिर १३, शनिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एमालेले मिटरब्याजीलाई कारबाही गर्ने ऐन रोक्न खोजेको आरोप

गण्डकी प्रेस
असार २०, २०८० १६:०३ मा प्रकाशित
प्रमुख समाचार, राजनिती, समाचार, समाज
छरिएर रहेका माओवादी घटकहरुलाई एकताबद्ध हुन आह्वान
7
SHARES
Share on FacebookShare on Twitter


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा प्रस्तुत मिटरब्याजीलाई कारबाही गर्ने ऐन रोक्न प्रतिपक्षी दलले संसद् अवरोध गर्न खोजेको बताए । बुधबार दिउँसो नेकपा ९माओवादी केन्द्र० निकट युवा महिलाको भेलालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन ।

प्रधानमन्त्रीले भने, ‘‘मैले एउटा पुस्तक विमोचनको सन्दर्भमा भनेको कुरालाई बङ्ग्याएर संसद्र अवरुद्ध गर्ने कोसिस हुँदैछ। खासमा यसको अर्थ अर्कै छ। मिटरब्याजीलाई कारबाही गर्ने ऐन आज संसदबाट पास हुने कार्यसूची थियो। कतिपय दललाई मिटरब्याजीलाई कारबाही गर्न खोजेको कुरा मन परेको छैन। त्यसैले यसलाई रोक्न संसद् अवरुद्ध गरिँदैछ।’’

प्रधानमन्त्री प्रचण्डले आफूहरु सुशासन र भ्रष्टाचारविरुद्धको लडाइँमा रहेको प्रष्ट पारे । उनले २०८४ मा माओवादी धारा शक्तिशाली बन्नेसमेत बताए ।
प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘हामी एउटा लडाइँमा छौँ, सुशासनको लडाइँ, भ्रष्टाचार विरूद्धको लडाइँ, यो लडाइँमा हामी जित्छौँ। विगतमा हामी विभाजित भयौं, त्यसले कमजोर पनि भयौँ। तर अहिले परिस्थिति फेरिएको छ। माओवादी धाराका सबै शक्ति एकताबद्ध हुँदैछौँ। २०८४ मा हामी २०६४ भन्दा शक्तिशाली बन्छौँ।’’

सम्बन्धित समाचार

फेवा किङ्स कपमा एपिएफ, पुलिस र गण्डकी विजयी
खेलकुद

फेवा किङ्स कपमा एपिएफ, पुलिस र गण्डकी विजयी

बाढीले खोसेको बाल्यकालमा फेरि फर्कियो हाँसो र खुसी
प्रमुख समाचार

बाढीले खोसेको बाल्यकालमा फेरि फर्कियो हाँसो र खुसी

२२ औं लेखनाथ महोत्सव पुस २ गतेदेखी, २ लाख ७० हजार दर्शक भित्राउने लक्ष्य
अर्थ

२२ औं लेखनाथ महोत्सव पुस २ गतेदेखी, २ लाख ७० हजार दर्शक भित्राउने लक्ष्य

हेमजालाई काव्य नगरि घोषणा गर्दै सकियो साहित्य महोत्सव
प्रमुख समाचार

हेमजालाई काव्य नगरि घोषणा गर्दै सकियो साहित्य महोत्सव

पोखराको बाल आश्रममा आगलागी, दुई भवनको माथिल्लो तला जलेर नष्ट
प्रमुख समाचार

पोखराको बाल आश्रममा आगलागी, दुई भवनको माथिल्लो तला जलेर नष्ट

मलेसियामा पठाइने रकम हिनामिनाको आरोपमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
अपराध

मलेसियामा पठाइने रकम हिनामिनाको आरोपमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

फेवा किङ्स कपमा एपिएफ, पुलिस र गण्डकी विजयी

फेवा किङ्स कपमा एपिएफ, पुलिस र गण्डकी विजयी

बाढीले खोसेको बाल्यकालमा फेरि फर्कियो हाँसो र खुसी

बाढीले खोसेको बाल्यकालमा फेरि फर्कियो हाँसो र खुसी

२२ औं लेखनाथ महोत्सव पुस २ गतेदेखी, २ लाख ७० हजार दर्शक भित्राउने लक्ष्य

२२ औं लेखनाथ महोत्सव पुस २ गतेदेखी, २ लाख ७० हजार दर्शक भित्राउने लक्ष्य

हेमजालाई काव्य नगरि घोषणा गर्दै सकियो साहित्य महोत्सव

हेमजालाई काव्य नगरि घोषणा गर्दै सकियो साहित्य महोत्सव

पोखराको बाल आश्रममा आगलागी, दुई भवनको माथिल्लो तला जलेर नष्ट

पोखराको बाल आश्रममा आगलागी, दुई भवनको माथिल्लो तला जलेर नष्ट

मलेसियामा पठाइने रकम हिनामिनाको आरोपमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ

मलेसियामा पठाइने रकम हिनामिनाको आरोपमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ

वडा सदस्यको हस्ताक्षर किर्ते गरेर गाउँसभा चलाउने  गाउँपालिका अध्यक्ष पक्राउ

वडा सदस्यको हस्ताक्षर किर्ते गरेर गाउँसभा चलाउने  गाउँपालिका अध्यक्ष पक्राउ

२४ घण्टामा सवारी दुर्घटनामा १३ जनाको मृत्यु, १६६ घाइते

२४ घण्टामा सवारी दुर्घटनामा १३ जनाको मृत्यु, १६६ घाइते

बलिङमा उत्कृष्ट पर्वतको ब्याटिङ नचल्दा पराजित

बलिङमा उत्कृष्ट पर्वतको ब्याटिङ नचल्दा पराजित

चर्चित खबरहरु

हेमजालाई काव्य नगरि घोषणा गर्दै सकियो साहित्य महोत्सव

हेमजालाई काव्य नगरि घोषणा गर्दै सकियो साहित्य महोत्सव

२२ औं लेखनाथ महोत्सव पुस २ गतेदेखी, २ लाख ७० हजार दर्शक भित्राउने लक्ष्य

२२ औं लेखनाथ महोत्सव पुस २ गतेदेखी, २ लाख ७० हजार दर्शक भित्राउने लक्ष्य

अक्षरयात्राको १९७ औं श्रृङ्खला दुर्गा मन्दिरमा सम्पन्न

अक्षरयात्राको १९७ औं श्रृङ्खला दुर्गा मन्दिरमा सम्पन्न

मुलुकी संहिताको प्रयोगमा भएका ब्यवहारीक समस्या

मुलुकी संहिताको प्रयोगमा भएका ब्यवहारीक समस्या

बाढीले खोसेको बाल्यकालमा फेरि फर्कियो हाँसो र खुसी

बाढीले खोसेको बाल्यकालमा फेरि फर्कियो हाँसो र खुसी

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

आजको राशिफल २०७८ असार १५ गते मंगलबार

आजको राशिफल २०७८ साल भाद्र २० गते आइतबार

मेरो जित देशको जित : भण्डारी

कास्की २ (क) मा राप्रपाका भण्डारीकाे अग्रता

मापसे गरि फेवातालमा हाम फालेका युवकको उद्धार

मापसे गरि फेवातालमा हाम फालेका युवकको उद्धार