२०८३ बैशाख १६, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मनकारी मिनबहादुरको माछापुच्छ«े हाँक्ने हुटहुटी

गण्डकी प्रेस
बैशाख १६, २०७९ १६:४४ मा प्रकाशित
प्रमुख समाचार, राजनिती, समाचार
मनकारी मिनबहादुरको माछापुच्छ«े हाँक्ने हुटहुटी
20
SHARES
Share on FacebookShare on Twitter


कास्कीस्थित माछापुच्छ्रे गाउँपालिकामा नेपाली काँग्रेसले मिनबहादुर गुरुङलाई अध्यक्षको उम्मेदवार बनाएको छ । मनकारी छवि बनाएका मिनबहादुरलाई पालिकावासीले समाजसेवीको रुपमा पनि चित्रित गर्छन् ।

असल सामाजिक व्यक्तित्व, विभेदरहित व्यवहार र शालिन प्रस्तुती भएकै कारण उनलाई गाउँपालिका अध्यक्षका लागि टिकट दिइएको पार्टी वृत्तमा चर्चा हुने गरेको छ ।

कास्की क्षेत्र नं ३ तरुण दलको सभापति भएर युवाको सफल नेतृत्व गरिसकेका मिनबहादुरलाई गाउँपालिकामा भूगोल अनुरुपको विकास र समृद्धि ल्याउने हुटहुटी छ । उनि भन्छन् ,‘महत्वकांक्षी योजनाहरुमा समय खेर फाल्ने मनसाय मेरो छैन । पालिकावासीले प्रत्यक्ष अनुभुत गर्ने र कार्यकालमा सक्ने योजनाहरु छन् ।’

विशेषतः शिक्षा, स्वास्थ्य,कृषि र पर्यटनमा गाउँपालिकालाई अब्बल बनाउने उनले बताए । शिक्षा नै सर्वोपरी भएको जनाउँदै उनले भने,‘हामीले हालसम्म सञ्चालनमा रहेका सरकारी विद्यालयलाई थप स्तरोन्नती गर्ने योजना बनाएका छौँ ।

अहिले १० कक्षासम्म सञ्चालन भइरहेका हरेक विद्यालयलाई थप व्यवस्थित गर्दै प्लस टू तहसम्म सञ्चालनमा ल्याउनेछौँ ।’ माध्यमिक तह सम्मका हरेक विद्यालयमा स्टाफ नर्सको व्यवस्था गर्दै विद्यार्थीको स्वास्थ्य प्रोफाइलको काम अघि बढाउने उनको भनाई छ ।

गाउँपालिकामा ६० वर्ष माथीका वृद्धवृद्धाको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य सेवा निशुल्क गर्ने उनको योजना छ । ४० वर्ष माथिकालाई प्रत्येक ६ महिनामा निशुल्क मधुमेह परिक्षणसँगै प्रत्येक वडामा ‘गाउँपालिका अध्यक्ष̸उपाध्यक्षसँग ज्येष्ठ नागरिक’ कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

‘स्वास्थ्य नै धन हो भनिन्छ नि ।हो, हामी यो कुरामा पनि संवेदनशिल छौँ । पालिकाका प्रत्येक स्वास्थ्य संस्थामा बेसिक इमर्जेन्सी अब्सट्रेटिक केयर सुरु गराइहाल्छौँ । महिलाहरुको हकमा पाठेघरको क्यान्सरको खोजड्ताल गरि उपचारको व्यवस्था गर्छौँ’, उनले भने ।

माछापुच्छ«े गाउँपालिका कृषिका लागि उर्वर भूमी हो । पालिकावासीलाई कृषिमा आकर्षण गर्नेगरी पकेट क्षेत्र बनाएर विशेष प्याकेज ल्याउने उम्मेदवार मिनबहादुरको योजना छ ।कृषिलाई थप आधुनीकिकरण गर्दै एग्रो टुरिज्मको अवधारणा अघि बढाइने उनले बताए ।

नेपाली कांग्रेस माछापुच्छ«े गाउँपालिकाका वर्तमान उपसभापति समेत रहेका मिनबहादुर पालिकाको आर्थिक समृद्धिका लागि पर्यटनलाई थप उचाइमा पुर्याउन विविध योजना तयार रहेको जनाए ।

‘पर्यटनको प्रचुर सम्भावना हुँदाहुँदै पनि यहाँ केही हुन सकिरहेको छैन । ठोस कार्ययोजना बन्न सकेन । हामी ठोस व्यवहारीक योजनासहित अघि बढ्छौँ’, उनले सुनाए । माछापुच्छ«े नमुना पैदल मार्ग र मार्दी हिमाल पदयात्रालाई जोडेर पर्यटकको बसाई लम्ब्याउँदै स्थानीय जनजिविकासँग प्रत्यक्ष सरोकार राख्ने गरि विकास गर्ने उनको योजना छ ।

भन्छन् ‘अझै पनि माछापुच्छ«े नमुना पैदल मार्गको प्रचारप्रसार अभाव छ । हामीले माछापुच्छ«े र मार्दी पदयात्रालाई जोड्यौँ भने पर्यटकको बसाई लम्बिनेमा दुई मत छैन । त्यति मात्र होइन, क्यानोइङ, रक क्लाइम्बिङ, प्याराग्लाडिङ लगायतका साहसिक पर्यटकिय गतिविधिलाई पनि थप चलायमान बनाइने छ ।’

पर्यटनसँगै जोडिएको होमस्टे लाई थप प्रवद्र्धन र प्रचारप्रसार गर्दै स्थानिय उत्पादन खपत हुनेगरी कार्ययोजना अघि बढाउने उनको भनाई छ । पर्वतारोहण पारखीको ध्यान केन्द्रित हुनेगरी अन्तर्राष्ट्रिय स्तरको ‘पर्वतारोहण अध्ययन केन्द्र’ सञ्चालनमा ल्याउने उनको दाबी छ । मार्दी हिमाल ट्रेकका व्यवसायीहरुकालागि गाउँपालिकाले अभिभावकत्व लिँदै थप व्यवस्थित त संरक्षण गर्ने आफ्नो योजना रहेको मिनबहादुरले सुनाए ।

उनले ग्रामीण सडकहरुलाई स्तरोन्नती गर्दै आवश्यक क्षेत्रहरुमा नयाँ ट्रयाक खोलिने उल्लेख गरे । पालिकाका सबै क्षेत्रलाई सडक सम्पर्कमा ल्याउने उनको योजना छ ।

माछापुच्छ«े गाउँपालिकामा रहेका बालुवा, गिट्टी, ढुङ्गा लगायतका खानीहरुलाई नीति अनुरुप कडाई एवं व्यवस्थित गरिने उनको भनाई छ । यस्तै खानेपानीका लागि तत्काल कार्यान्वयनमा लैजाने गरि विविध योजना तयार गरिएको उनको दाबी छ ।

सम्बन्धित समाचार

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि
खेलकुद

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए
प्रमुख समाचार

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

शेखर गाेल्छा पक्राउ
अपराध

शेखर गाेल्छा पक्राउ

गृहमन्त्रीले दिए राजीनामा
प्रमुख समाचार

गृहमन्त्रीले दिए राजीनामा

गंगा गुरुङले गरे बालगृहलाई सहयोग
अर्थ

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन
शिक्षा/स्वास्थ्य

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

शेखर गाेल्छा पक्राउ

शेखर गाेल्छा पक्राउ

गृहमन्त्रीले दिए राजीनामा

गृहमन्त्रीले दिए राजीनामा

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

इँटा प्रहार गरी गम्भीर घाइते बनाउने पक्राउ

लेकसाइडमा झगडापछि चक्कु प्रहार, तीन जना नियन्त्रणमा

चर्चित खबरहरु

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

गृहमन्त्रीले दिए राजीनामा

गृहमन्त्रीले दिए राजीनामा

शेखर गाेल्छा पक्राउ

शेखर गाेल्छा पक्राउ

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

पाेखरा महानगरकाे आर्थिक वर्ष २०८०/८१ काे योजना तर्जुमा तयारी बैठक

पाेखरा महानगरकाे आर्थिक वर्ष २०८०/८१ काे योजना तर्जुमा तयारी बैठक

अमेरिकाले गर्‍यो तालिबानमाथि आक्रमण, पाँच मारिए

अमेरिकाले गर्‍यो तालिबानमाथि आक्रमण, पाँच मारिए

कास्कीमा सुरक्षा चुनौती, मौन प्रहरी

महतगौडामा खुकुरी हान्ने गुरुङ र फरार कार्की पक्राउ

चेपाङ जाति र न्वागी पर्व

चेपाङ जाति र न्वागी पर्व

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ

चितुवाको छाला सहित ३ जना पक्राउ