२०८३ अशोज ५, सोमवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

२०७८ साल गण्डकीको खेलकुदमा नचिताएको वर्ष

मनाङले आम खेलकुदलाई नै लात मार्दै गण्डकीको राजधानी पोखरामा हुने भनिएको नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता कामै छैन समेत भने ।

गण्डकी प्रेस
बैशाख १, २०७९ १५:३४ मा प्रकाशित
खेलकुद, प्रमुख समाचार, समाचार
२०७८ साल गण्डकीको खेलकुदमा नचिताएको वर्ष
17
SHARES
Share on FacebookShare on Twitter

२०७८ सालको सुरुवातमा गण्डकी प्रदेशको खेलकुदमा केहि हुन्छ की भन्ने देखियो । प्रदेश सरकारले बैशाख १४ गते गण्डकी प्रदेश खेलकुद विकास नियमावली प्रकाशित ग¥यो ।

त्यतिन्जेलसम्म गण्डकीको खेलकुद सामाजिक विकास मन्त्रालयले धानिरहेको थियो । खेलकुदको नियमावली प्रकाशित भइसकेपछि खेलकुदमा परिवर्तन हुन्छ भन्ने आशा गरिएको थियो ।

किनकी गण्डकी खेलकुद परिषद्को सदस्य सचिवमा तेज गुरुङ नियुक्त भएका थिए । देशको राजनैतिक घटनााक्रमले एकाएक परिवर्तन ल्यायो । गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार ढल्ने निश्चित भएपछि । गण्डकी प्रदेशले युवा तथा खेलकुद मन्त्रालयको बनायो ।

जसको जिम्मा दिइयो राजिव गुरुङ (दिपक मनाङे) लाई । मनाङे ३ महिनाभित्रमा ३ पटक खेलकुद मन्त्री नियुक्त भए । बैशाख १६ गते मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले खेलकुद मन्त्रीमा नियुक्त गरे । पहिलो पटक मनाङे १० दिनका लागि मन्त्री भए । मुख्यमन्त्री गुरुङले बैशाख २६ गते राजीनामा दिएपछि मनाङे स्वतः पदमुक्त हुनपुगे ।

२९ गते पुनः ठूलो दलको हैसियतले मुख्यमन्त्री पृथ्वीसुब्बाले सपथ लिदाँ पुरानै मन्त्रीलाई निरन्तरता दिइयो । जेठ ९ मा दोस्रो पटक मन्त्री बने । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङमाथि अविस्वासको प्रस्ताव दर्ता भएपछि कांग्रेसका कृष्णचन्द्र नेपालीको नेतृत्वमा गण्डकी सरकार बन्यो । भौतिक पूर्वाधार ताकेर बसेका विना विभागिय मन्त्री मनाङेले असार २७ गते तेस्रो पटक मन्त्रालय सम्हाले ।

गुण्डा क्षेत्रबाट राजनीतिमा आएका उनले सुरुवाती समयमा केहि गर्छन भन्ने आशा सबैको थियो । रिसाहा र अलिक दादागिरी व्यवहार भएकाले र खेलकुदमा लागेकै भएर केहि गर्छन भन्ने आशा सबैको थियो । तर, त्यसो हुनै सकेन ।

खेलकुदमा जुन रुपले विकास हुनुपर्ने हो त्यो हुनै सकेन । त्यतिलेमात्र कहाँ पुग्थ्यो ? मनाङले आम खेलकुदलाई नै लात मार्दै गण्डकीको राजधानी पोखरामा हुने भनिएको नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता कामै छैन समेत भने ।

त्यो पनि खेलाडी र खेलपदाधिकारीकै अघि । मनाङे त्यतिमा मात्रै सिमित भएनन् उनले मन्त्रालय सम्हालेपश्चात मंसिर र चैतमा मन्त्रालयका सचिव र सूचना अधिकारीमाथि हातपात गरे । मंसिरमा तेज प्रसाद काफ्लेलाई सिसाको गिलासले प्रहार गरेका थिए । यद्यपी त्यो घटना बाहिर भने ल्याइएन भित्रभित्रै सामसुम भयो ।

चैतमा भएको घटनामा मन्त्रालयका सुचना अधिकारीलाई प्रकाश ओझामाथि हातपात गरे । उनको कुटाइपछि ओझा सरुवा गराउन कसरत मात्र गरेनन् उनी विदा लिएरै कार्यालय आउन समेत छाडेका थिए । मनाङे सांसद भएपछि नै एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई हातपात गरेका थिए ।

जिल्ला खेलकुद संघ गठन अनि १४३ जना बर्खास्त
वैशाख ५ गते गण्डकी प्रदेशका ११ जिल्लामा नै जिल्ला खेलकुद समिति गठन भए । तत्कालिन मुख्य मन्त्री पृथ्वी स्ुब्बा गुरुङले नियुक्ति गरेको समिति चैत २४ गते मन्त्रीपरिषद्को निर्णबाट हटाइयो । काम सन्तोषजन नभएको भन्दै युवा तथा खेलकुद मन्त्री दिपक मनाङेले स्पष्टिकरण माग गर्दै चित्त बुझ्दो जवाफ नदिएको भन्दै पदबाट हटाइएको हो । जुन खेलकुदका लागि गतिलो सन्देश पक्कै थिएन ।

सम्बन्धित समाचार

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित
प्रमुख समाचार

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

चाङ्गानको नयाँ विद्युतीय खेलकुद उपयोगी सवारी साधन ‘नेभो क्यू०५’ पोखरामा सार्वजनिक
अर्थ

चाङ्गानको नयाँ विद्युतीय खेलकुद उपयोगी सवारी साधन ‘नेभो क्यू०५’ पोखरामा सार्वजनिक

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ
प्रमुख समाचार

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ
अपराध

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी
प्रमुख समाचार

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक
प्रमुख समाचार

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

चाङ्गानको नयाँ विद्युतीय खेलकुद उपयोगी सवारी साधन ‘नेभो क्यू०५’ पोखरामा सार्वजनिक

चाङ्गानको नयाँ विद्युतीय खेलकुद उपयोगी सवारी साधन ‘नेभो क्यू०५’ पोखरामा सार्वजनिक

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

अपर त्रिशूली-१ को सुरुङबाट चिनियाँ नागरिकको जिवितै उद्वार

अपर त्रिशूली-१ को सुरुङबाट चिनियाँ नागरिकको जिवितै उद्वार

चर्चित खबरहरु

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

बाढीपीडितकालागि बेगनासताल पोखरा यातायात प्रा.लि. बाट १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग

नेपाल कम्युष्टि पार्टीका महासचिव मणिक लामालाई कार्वाही

नेपाल कम्युष्टि पार्टीका महासचिव मणिक लामालाई कार्वाही

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

आयल निगमले ५ विद्यार्थी संगठनलाई वार्तामा बोलायो

निजी र सरकारी सवारीसाधनमा जोर बिजोर लागू गर्न निगमको प्रस्ताव

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक