२०८३ बैशाख १६, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

लोक दोहोरी गीतमा भविष्य खोजेकी गंगा

गण्डकी प्रेस
चैत्र १८, २०७८ १२:११ मा प्रकाशित
समाचार, साहित्य/मनोरञ्जन
लोक दोहोरी गीतमा भविष्य खोजेकी गंगा
92
SHARES
Share on FacebookShare on Twitter

पोखरा- सानैदेखी गायन क्षेत्रमा रुची भएकी गगांदेवी क्षेत्री (गंगा पौडेल) लाई यतिबेला मेला महोत्सवमा भ्याई नभ्याई छ । लोकदोहोरी गितमा स्थानीय स्तरमा ख्याती कमाएकी स्याङ्जा आधिँखोला गाउँपालिका ५ की गंगाले ४ भन्दा बढि दोहोरी गीत पनि गाइसकिन् ।
संयुक्त परिवारमा जन्मिएकी उनको यात्रा विद्यालयहुदैँ अहिले जिल्ला मात्र नभई भारतसम्मै पुगिसकेको छ । भारत समेत पुगेर लोक दोहोरी गायएकी गंगा अहिले २६ वर्षकी भईन् ।
सानो उमेरमा गीत गाएरै पाएको उपाधीहरु २०७२ सालको भुकम्पले पुरियो । आफुले पाएका पुरस्कार हेरेर फुरु® हुने गंगाले ती सानो उमेरमा पाएको उपाधीहरु अहिले फेरी पाउन नसकेकोमा निकै दुःखी हुन्छिन् ।
भुकम्प जादाँका दिनमा पनि उनी विद्यालयको वार्षिकोत्सवमा गाउने तरखरमा थिइन् । ‘मैले जितेको पुरस्कार भुकम्पको बेला पुरियो । म सुत्ने कोठा भत्किएको थियो त्यतिबेला सबै पुरियो’ उनले भनिन्,‘त्यो दिन म विद्यालयको वार्षिकोत्सवमा गाउने भनेर तयार गरिरहेको थिएँ । विद्यालयमा थिए तर गाउन पाइएन् ।’
घरमा क्षति पुगेपनि मानविय क्षति भने नभएको उनले बताइन् । १२ कक्षाको पढाइपछि अहिले उनी पुर्ण रुपमा गायन क्षेत्रमै व्यस्त हुन थालेकी छिन् । ‘मेरो सानैदेखीको रुची नै गायन क्षेत्रमा थियो । मैले आधुनिक गाउँदिन लोक दोहोरिमात्र गाउँछु ।’ उनले आफुले गाउँदै गर्दा विद्यालयमा शिक्षकहरुले पनि स्वर राम्रो भएकाले गायत क्षेत्रमै लाग्न भनेको र परिवारबाट समेत सहयोग प्राप्त गरेको सुनाउँछिन् ।
लोकदोहोरीलाई माया गर्ने उनले आफुले लोकदोहोरी गीतकै क्षेत्रमा भविष्य खोजिरहेकी छिन् । हाल पोखराको विरौटा बस्ने उनले दोहोरी साँझमा गीत गाएरै आर्जन गर्छिन् । उनले तिजको गीत २ वटा, रत्यौली १ र लोकदोहोरी गरी ४ भन्दा बढि गीत गाइसकिन् ।
उनी अहिले लोक दोहोरीको लाइभ दोहोरी समेत लागिपरेकी रहेकी छिन् । लोक दोहोरी नेपाली समुदाय र संस्कृतिसंग जोडिएका कारण आफु यसैमा रमाउन चाहेको उनले बताइन् । उनले गीत गाउन मात्रै होइन नाच्न पनि उत्तिकै मन पराउँछिन् ।
उनको पहिलो एल्बम ‘मुटुभित्र तिम्रो नाम लेख्न मात्रै भो’ हो । त्यो बाहेक किरण बाबु, रामजी पौडेल लगायत गायकहरुसंग समेत गाएकी छिन् । उनले भविष्य भन्दा पनि रुचीका कारण आफु लागेको बताईन् ।

सम्बन्धित समाचार

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि
खेलकुद

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए
प्रमुख समाचार

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

शेखर गाेल्छा पक्राउ
अपराध

शेखर गाेल्छा पक्राउ

गृहमन्त्रीले दिए राजीनामा
प्रमुख समाचार

गृहमन्त्रीले दिए राजीनामा

गंगा गुरुङले गरे बालगृहलाई सहयोग
अर्थ

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन
शिक्षा/स्वास्थ्य

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

शेखर गाेल्छा पक्राउ

शेखर गाेल्छा पक्राउ

गृहमन्त्रीले दिए राजीनामा

गृहमन्त्रीले दिए राजीनामा

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

इँटा प्रहार गरी गम्भीर घाइते बनाउने पक्राउ

लेकसाइडमा झगडापछि चक्कु प्रहार, तीन जना नियन्त्रणमा

चर्चित खबरहरु

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

शेखर गाेल्छा पक्राउ

शेखर गाेल्छा पक्राउ

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

पाेखरा महानगरकाे आर्थिक वर्ष २०८०/८१ काे योजना तर्जुमा तयारी बैठक

पाेखरा महानगरकाे आर्थिक वर्ष २०८०/८१ काे योजना तर्जुमा तयारी बैठक

अमेरिकाले गर्‍यो तालिबानमाथि आक्रमण, पाँच मारिए

अमेरिकाले गर्‍यो तालिबानमाथि आक्रमण, पाँच मारिए

गृहमन्त्रीले दिए राजीनामा

गृहमन्त्रीले दिए राजीनामा

कास्कीमा सुरक्षा चुनौती, मौन प्रहरी

महतगौडामा खुकुरी हान्ने गुरुङ र फरार कार्की पक्राउ

चेपाङ जाति र न्वागी पर्व

चेपाङ जाति र न्वागी पर्व

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि