पोखरा । नेपाल कम्युनिष्ट पार्टी माओवादीले सरकारको विकल्प चाल्ने बताएको छ । पेट्रोलियम पदार्थको मुुल्य बृद्धी, महगीको विरोध गदै सरकारको विकल्पको कदम चाल्ने बताएको छ ।
नेकपा माओवादी मध्य पश्चिम इन्चार्ज सरकारले महगी बढाएर जनताको जिवनस्तरमा असहज पारेको विज्ञप्तीमा उल्लेख गरेको छ । साथै सरकार बिरुद्धको आन्दोलनमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८






























प्रतिक्रिया लेख्नुहोस्:-