गोरखा । बारपाक सुलिकोट गाउँपालिका ३ सौरपानीबाट जुवातास खेलिरहेको अवस्थामा भिमसेन थापा गाउँपालिका ५ बस्ने ६० वर्षीय बुद्धि प्रसाद पोख्रेल समेत १९ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय जौबारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ९० हजार ८ सय ४० रूपैयाँ र १६ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो ।






























प्रतिक्रिया लेख्नुहोस्:-