म्याग्दी । मालिका गाउँपालिका-५ देविस्थानस्थित भिर खर्क सामुदायिक जंगलमा लागेको आगो निभाउने क्रममा सोही गाउँपालिका-५ गरजडा बस्ने २६ वर्षीय मन बहादुर बोहोराको जलेर घटनास्थलमै मृत्यु भएको छ ।
साथै आगो निभाउनेक्रममा जलेर घाइते भएका सोही ठाउँ बस्ने २१ वर्षीय म बहादुर सार्कीलाई प्रभु एयरको हेलिकप्टरद्वारा पोखरा गण्डकी मेडिकल कलेज लगिएको छ ।






























प्रतिक्रिया लेख्नुहोस्:-