पोखरा । कास्की, तनहुँ, लमजुङ र स्याङ्जामा भएको बम विस्पोट लगायतका बन्दको बेला भएको सम्पूर्ण घटानाको जिम्मेवार नेकपा माओबादी गण्डक ब्युरो ईन्चाज लिने भएको छ ।
नेकपा माओवादी नामको फेसबुक आइडीमा पोष्ट गदै गण्डक इन्चार्ज सागर उपरकोटीले लिने भएको छन् । पृथ्वी राजमार्ग अन्तगत तनहुँ दमौली नजिकै मुसेखोलमा संकास्पद वस्तु भेटिएको छ ।






























प्रतिक्रिया लेख्नुहोस्:-