पोखरा । एमसीसीको विरोधमा सडक तथा शैक्षिक सत्र बन्द गराउँदै हिँडेका बन्दाकर्तालाई प्रहरीले सोमबार पोखराबाट पक्राउ गरेको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा लगायतका ६ दलीय मोर्चाका ३ जना नेता तथा कार्यकतालाई पक्राउ गरिएको हो ।
उनीहरुलाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ । सोमनाथ अधिकारी, मोहन थापा र मनिष भट्टराईलाई पक्राउ गरेको हो । बन्दको असरले पोखरामा सोमबार बिहानदेखी कम गाडी गुडेका छन् ।






























प्रतिक्रिया लेख्नुहोस्:-