पोखरा – नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले ले आफ्ना नेता र कार्याकर्तालाई निर्शत रिहाइको माग गरेको छ । पार्टीका केन्द्रीय सदस्य दिपक, सुरज, मध्य कमाण्ड इन्चार्ज कमरेड बद्री, पश्चिम कामाण्ड इन्चार्ज जितेन्द्र र सचिवालय सदस्य अर्पण विना पक्राउ पुर्जी पक्राउ गरिएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । यही १६ गते नेपाल बन्दको घोषण गरेको सकेत विज्ञप्तीमा उल्लेख छ ।































प्रतिक्रिया लेख्नुहोस्:-