काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले एमसीसी सम्झौता आर्थिक सहयोग मात्रै नभएर सैन्य रणनीति पनि जोडिएको टिप्पणी गरेका छन्।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै चौधरीले अमेरिकी आधिकारीहरुले नै एमसीसी सैन्य रणनीति अन्तगर्त भनेकाले एमसीसी के हो भन्ने घामजत्तिकै छर्लंग भएको बताए। अमेरिकाले आफ्नो स्वार्थ राखेर सहयोग गरेपनि नेपालको भूमि कुनै राष्ट्रको स्वार्थमा प्रयोग गर्न नदिने उनको अडान छ।






























प्रतिक्रिया लेख्नुहोस्:-