काठमाडौं–प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा संसद भवन पुगेका छन् । नयाँ बानेश्वर स्थित संसद भवनमा दिउँसो १ बजेको बोलाइएको बैठक अझैँ सुरु हुन सकेको छैन ।
प्रतिनीधिसभा बैठकको एजेण्डा तय गर्न बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । उक्त बैठक सकिए लगत्तै संसद बैठक सुरुहुनेछ ।



























प्रतिक्रिया लेख्नुहोस्:-