बर्दिबास–बर्दिबासमा आगलागी हुँदा ८ लाख रुपैँया बराबरको क्षती भएको छ । बर्दिबास नगरपालिका ९ पशुपतिनगरका ब्रहम देव महतोको गोठमा बिद्युतको तार सर्ट भई बिहीबार बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब ८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरी चौकी किसाननगरबाट खटिएको प्रहरीले स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।



























प्रतिक्रिया लेख्नुहोस्:-