बर्दिया– बर्दियाको बासगढी नगरपालिका ४ अस्नेरीका वीर बहादुर रोका जवरजस्ती करणीको आरोपमा पक्राउ परेका छन् ।
२९ वर्षीय रोकाले १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
उनलाई ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेको रोकामाथि थप अनुसन्धान भइरहेको छ ।



























प्रतिक्रिया लेख्नुहोस्:-