अनेरास्ववियू (क्रान्तिकारी) कास्की जिल्ला समिति द्वारा शाहीद दिवसको अबसरमा महान् शहीदको योगदान र वलिदानको स्मरणमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरियको छ ।
संगठनका केन्द्रीय सदस्य सुजन सापकोटाले जवसम्म सहिदका सपना साहाकार गर्न सक्किदैन तब सम्म सहिदको आत्तमाले सान्ति नपाउने कुरामा जोड दिए । संगठनका गण्डकी प्रदेश कमिटी सदस्य सागर पौडेल अपिलले पटक पटक पाटी सरकारमा हुदा पनि सहिदले देखेका सपनाहरु अनुरुप काम गर्न नसक्नु दुखद कुरा भएको बताए । कार्यक्रम अध्यक्षता सगंठनका जिल्ला उपाध्यक्ष प्रमिस सापकोटाले गरेका थिए । कार्यक्रम संचालन सुदर्शन पराजुलीले गरेका थिए ।



























प्रतिक्रिया लेख्नुहोस्:-