२०८३ साउन १८, सोमवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

१० खेलाडिमा सिमित मछिन्द्रलाई हराउँदै एपिएफ फाइनलमा

२० औ आहारारा गोल्डकप

गण्डकी प्रेस
माघ १२, २०७८ १६:३६ मा प्रकाशित
खेलकुद, प्रमुख समाचार, समाचार
१० खेलाडिमा सिमित मछिन्द्रलाई हराउँदै एपिएफ फाइनलमा
18
SHARES
Share on FacebookShare on Twitter

२० औ आहारारा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा एपिएफले मछिन्द्रलाई ३–१ गोलले हराउँदै फाइनलमा प्रवेश गरेको छ ।
खेलको २५ औ मिनेटमा एपिएफका सन्तोष श्रेष्ठले हेडमार्फत गोल गर्दै १–० को अग्रता दिलाए ।
मछिन्द्रका डिफेन्डर छिरिङ गुरुङले मनि लामालाई लडाएपछी फ्रीकिकको अवसर प्राप्त गरेको थियो । मनिले नै प्रहार गरेको फ्रीकिकमा सन्तोषले उत्कृष्ट गोल गरे ।
चौथो मिनेटमा मछिन्द्रका मथनिएल जुडे ब्राकियाको प्रहार दोस्रो बार नजिकै बाट बाहिरियो । उत्सव राईले सेन्टरलाइन बाट बिट गर्दै अघि बढाएको बल अभिषेक रिजाललाई पास दिदा उनले गरेको क्रसपासलाई क्लियर गर्ने क्रममा अडम्बा डोम्बियाले हेड गरेको बलमा मठनियलले प्रहार गरेका थिए ।
छैटौ मिनेटमा एपिएफका अर्मन्ड बेडुमले २ डिफेडरलाई बिटगर्दै गरेको प्रहार पोस्टबार नजिकैबाट बाहिरियो ।
१९ औ मिनेटमा प्रदिप लामाले पेनाल्टी क्षेत्रबाट गरेको प्रहारलाई मछिन्द्रका गोलरक्षकले उत्कृष्ट बचाउ गरे । अर्मन्डको पासमा लामाले गोल गर्ने अवसर खेर फाले ।
खेलको ४९ औ मिनेटमा मछिन्द्रले पाएको फ्रीकिक खेर फाल्यो । उत्सवले प्रहार गरेको बललाई अडम्बा डुम्बियाले हेड गर्दै क्लियर गर्न खोज्दा हातमा लाग्न पुगेको थियो । ओमोलाजाले निकै फितलो प्रहार गरे । ५८ औ मिनेटमा एपिएफका कप्तान नवीन लामाले गोल गर्ने अवसर खेर फाले । अडमा डोम्बिया खाली रहेको अवस्थामा आफैले प्रहार गर्न खोज्दा अग्रता दोब्बर गर्नबाट चुके ।
६४ औ मिनेटमा मछिन्द्रका कप्तान रन्जित धिमालले प्रहार गरेको शसक्त कर्नरलाइ गोलरक्षक कुरियामा युयाले पन्च गर्दै बचाउ गरे । ६९ औ मिनेटमा प्रदिप लामाले गोल गर्दै एपिएफको अग्रता दोब्बर पारे । कप्तान नवीन लामाको क्रसपासमा उनले अघि बढ्दै उत्कृष्ट वानटच फिनिसिङ गरे । कप्तान रन्जित धिमाल र मनि लामा संगै लड्दा पाएको बलमा कप्तान लामाले क्रस गरेका थिए ।
निर्धारित समयमा थप गरिएको ५ मिनेटको इन्जुरी समयमा नविन लामाले थप १ गोल गरे । प्रदिप लामाले गरेको प्रहारलाई गोलरक्षकले बचाउँ गरेको बलमा उनले गोल गरे । लामा खेलको म्यान अफ दी म्याच घोषित भए ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

अनुसन्धान केन्द्रित शिक्षण अभ्यासमा जोड देऊ स् मुख्यमन्त्री पोखरेल

अनुसन्धान केन्द्रित शिक्षण अभ्यासमा जोड देऊ स् मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका हिमाल चढ्नेहरुको कमि भयो प्रचार प्रसार गरौ

गण्डकी प्रदेशका हिमाल चढ्नेहरुको कमि भयो प्रचार प्रसार गरौ

गण्डकी प्रदेशका पहाडी र हिमाली जिल्लामा हिमपात र वर्षाको सम्भावना

आज पनि देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना

नदीमा डुबेर विद्यार्थीको मृत्यु प्रकरण: अनिश्चितकालीन निषेधाज्ञा जारी

नदीमा डुबेर विद्यार्थीको मृत्यु प्रकरण: अनिश्चितकालीन निषेधाज्ञा जारी

पोखरा ३३ मा कांग्रेसका रामचन्द्र अधिकारी विजयी

पोखरा ३३ मा कांग्रेसका रामचन्द्र अधिकारी विजयी

अर्थमन्त्रीले भोली संसदमा बजेटका सिद्धान्त र प्राथमिकता पेस गर्ने, नियमावली निलम्बनको तयारी

पर्यटन क्षेत्र समेत बिस्तारै लयमा आएको छः अर्थमन्त्री

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL