२०७९ साउन २४, मङ्लबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आजको राशिफल २०७८ साल श्रावण २७ गते बुधबार

ज्याे.गंगासागर उपाध्याय
साउन २७, २०७८ ०५:१४ मा प्रकाशित
राशिफल
आजको राशिफल २०७८ असार १५ गते मंगलबार
24
SHARES
Share on FacebookShare on Twitter


वि.सं. २०७८ साल श्रावण २७ गते बुधबार, तदनुसार ई.सं. २०२१ अगस्त ११ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, वर्षाऋतु, चान्द्रमान अनुसार श्रावणशुक्लपक्षको तृतीया तिथि वेलुका ५:०८ बजेसम्म, त्यसपछि चतुर्थी रहनेछ ।


मेष : आफन्तजनको सहयोगले कार्यलाई अघि बढाउँदा सफल भइनेछ । बौद्धिक क्षमताको विकास हुनेछ । नोकरीमा प्रसंसा एवं जिम्मेवारी बढ्नेछ । शैक्षिक क्षेत्रमा सुधार हुनेछ । स्वास्थ्यमा समेत सुधारको संकेत देखिन्छ ।

वृष : ढिला सुस्तिका कारण विशेष अवसर फुत्कनेछ । मानसिक तनाब बढ्नेछ । विवादित कार्यको नेतृत्व गर्नुपर्दा दिक्क लाग्नेछ । गोपनीयता बाहिरीँदा विपक्षीले स्थान पाउने छन् । दैनिक कार्यमा नै व्यस्थ रहनुहोला ।

मिथुन : कलात्मक कार्यमा मन रमाउनेछ । मित्रजनको साथ सहयोगले गर्दा नयाँ कार्यको आरम्भ हुनेछ । शुभ खबर सुन्न पाइनेछ । व्यापार व्यवसायमा आयदर बढ्नेछ । समग्रमा दिन हर्षाेल्लास पूर्वक वित्ने देखिन्छ ।

कर्कट : बोलिकै भरमा काम बन्नेछन् । धार्मिक कार्यमा सहभागी भइनेछ । सामान्य प्रयासमा काम बन्दा हौसला थपिनेछ । थालेका कार्यले दिगोरुपमा लाभ दिनेछन् । आफन्तजनसँगको रमाइलो जमघट हुनेछ ।

सिंह : मनमा शान्ति एवं शरीरमा कान्ति छाउने समय रहेको छ । शत्रु पनि मेलमिलापमा आउँदा काम गर्न सहज हुनेछ । मनोरञ्जनात्मक समारोहमा सहभागी हुने मौका मिल्नेछ । कला र गलाको प्रशंसा हुनेछ ।

कन्या : सामान्य कार्यमा अल्झनाले महत्वपूर्ण कार्य ओझेलमा पर्नेछ । स्वास्थ्य समस्या यथावत् नै रहनेछ । जिद्दि गर्ने स्वभावले विवाद हुन सक्छ । आयको तुलनामा व्ययभार बढ्नाले आर्थिक तालमेल मिलाउन गाह्रो पर्नेछ ।

तुला : नयाँ ठाउँको भ्रमणले नयाँ ज्ञान मिल्नेछ । कृतिप्रदायक कार्य गरिनेछ । परिश्रमको सही मुल्यांकन मिल्दा हौसला बढ्नेछ । प्रीयजनसँगको रमाइलो भेट हुनेछ । आकस्मिक रमाइलो यात्राको अवसर समेत जुट्नेछ ।

बृश्चिक : व्यक्तित्व विकासको समय रहेकोे छ । कार्य क्षेत्रमा नयाँ जिम्मेवारी बढ्नेछ । मान्यजनको सहयोगले अघि बढ्दा कार्यहरु सहज तवरले बन्नेछन् । सामाजिक कार्यबाट प्रशंसा बटुलिनेछ । बोलिको कदर हुनेछ ।

धनु : सामूहिक कार्यलाई अघि बढाउँदा नेतृत्व गर्न पाइनेछ । सामाजिक एवं राजनैतिक क्षेत्रका अपूरा काम बन्नेछन् । ठूला व्यक्तिसँग सहकार्य गर्ने अवसर मिल्नेछ । सद्विचारको उदय हुनेछ । अध्ययनमा मन जानेछ ।

मकर : आफ्नै निर्णयले आँफैलाई समस्या निम्त्याउला । दैनिक गर्दै आएका कार्यमा समेत विघ्नबाधा आउनेछ । शारीरिक आलस्यताले कार्य गर्न सकिने छैन । अशुभ खबर सुन्नु पर्नेछ । हतारमा कुनैपनि संझौता गर्नुहोला ।

कुम्भ : सोचे अनुरुपका काम कार्य पूरा हुनेछन् । विपरीत लिंगीको साथ सहयोग मिल्नेछ । शैक्षिक, सामाजिक एवं राजनैतिक क्षेत्रमा समेत सफलता मिल्नेछ । काम प्रतिको लगनशिलता बढेर जानेछ । खुसीलायी छाउनेछ ।

मीन : नयाँ अवसरहरुले पछ्याउने छन् । व्यापार व्यवसायबाट आयदर बढ्नेछ । नोकरीमा सामान्य विवाद भएता पनि जीत तपाईँकै हुनेछ । घरायसी सरसामान जोडिनेछ । रोकिएका वित्तीय कारोवारले गति लिनेछन् ।

सम्बन्धित समाचार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल कार्तिक १० गते बुधबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २२ गते शुक्रबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २१ गते बिहीबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज १८ गते सोमबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज १५ गते शुक्रबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल २०७८ साल असोज ७ गते बिहीबार

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

अध्यक्ष
सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार
बिमल प्र. लामिछाने
सम्पादक
सुशीलराज अधिकारी
संवाददाता
विष्णु प्र. बसौला
विजय नेपाली
बिनिता सुनार
मार्केटिङ्ग म्यानेजर बुद्व सिह ठकुरी

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2022All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

१५ जना नायब सुब्बा पक्राउ

यी हुन पोखराका उप मेयरका ८ उम्मेदवार

मंसिरमा हुने चुनावका लागि ७५१ वटा सवारीसाधन खरिदको प्रस्ताव

तीन राजनीतिक दलको दल दर्ता खारेज

मंसिर ४ गते हुने निर्वाचनकालागि दल दर्ता सुरु

सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा कास्की प्रहरी प्रमुखलाई स्वागत

सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा कास्की प्रहरी प्रमुखलाई स्वागत

नेकपा एमाले जेठ २ मा फर्किने

महंगी र भ्रष्टाचारविरुद्ध एमालेको तीनदिने हस्ताक्षर अभियान चलाउने

पाकिस्तानमा भुकम्प जाँदा कम्तीमा २० जनाको मृत्यु

भोजपुर आसपास केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भुकम्प

२४ घण्टामा थप ९६८ जनामा कोरोना  पुष्टि

पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु, ५७७ जनामा कोरोना सङ्क्रमण पुष्टि

ओलम्पिक छात्रवृत्तिका लागि १० खेलाडी छनोट

ओलम्पिक छात्रवृत्तिका लागि १० खेलाडी छनोट

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले १० लाखको अक्षयकोष स्थापना गर्ने

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले १० लाखको अक्षयकोष स्थापना गर्ने

चर्चित खबरहरु

युवा फोर्स नेपालले ३३ का वडाध्यक्षको राजिनामा माग

युवा फोर्स नेपालले ३३ का वडाध्यक्षको राजिनामा माग

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

एसईईको तालिका सार्वजनिक (तालिकासहित)

एसईईको तालिका सार्वजनिक (तालिकासहित)

पत्रकारहरुलाई म भन्छु मेरो आफ्नै इज्जत र प्रतिष्ठा छ : प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी

पत्रकारहरुलाई म भन्छु मेरो आफ्नै इज्जत र प्रतिष्ठा छ : प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी

बालेन पुगे मतगणना स्थल

काठमाडौं : १७ सय भन्दा धेरैले बालेन अगाडि

स्याङ्जाका सुमित बिक र असिम बिक गाँजा सहित पक्राउ

पोखरामा गाँजा सहित बुद्धिमान नेपाली पक्राउ

स्थानीय तहको चुनावमा यस्तो हुन्छ सुरक्षा घेरा

३० गते हुने स्थानीय तहको निर्वाचनको कार्यतालिका तयार

पर्सा ६ वडाध्यक्षमा चुनाव चिन्ह लौरो को विजयी

पर्सा ६ वडाध्यक्षमा चुनाव चिन्ह लौरो को विजयी

व्यास १३ का उम्मेदवारलाई कालो मोसो

व्यास १३ का उम्मेदवारलाई कालो मोसो