२०८३ मंसिर १४, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आजको राशिफल २०७८ साल श्रावण २० गते बुधबार

ज्याे.गंगासागर उपाध्याय
साउन २०, २०७८ ०५:०१ मा प्रकाशित
राशिफल
आजको राशिफल २०७८ असार १५ गते मंगलबार
13
SHARES
Share on FacebookShare on Twitter


वि.सं. २०७८ साल श्रावण २० गते बुधबार, तदनुसार ई.सं. २०२१ अगस्त ४ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, वर्षाऋतु, चान्द्रमान अनुसार श्रावणकृष्णपक्षको एकादशी तिथि दिवा २:१८ बजेसम्म, त्यसपछि द्वादशी रहनेछ ।


मेष : बोलिको प्रभाव रहनेछ । देशदेशान्तरसम्म आफ्नो प्रभुत्व फैलाउन सकिनेछ । कृतिप्रदायक कार्य गरिनेछ । साथीभाइको साथ सहयोग मिल्नाले असंभव कार्य पनि बन्नेछन् । आकस्मिक धन लाभको योग बनेको छ ।

वृष : उत्साह उमंग छाउनेछ । सामान्य प्रयासले नै लक्ष्यमा पुग्न सकिनेछ । मध्यान्ह पछि स्वास्थ्य कमजोर बन्नेछ । गरेको लगानि अनुरुपको लाभ मिल्ने छैन । कुटुम्बपक्षको सहयोगमा अघि बढ्नु उचित हुनेछ ।

मिथुन : व्यर्थको कार्यमा भुल्नाले जिम्मा लिएका कार्य समयमै पूर्ण गर्न सकिने छैन । मध्यान्ह पछिको समय केही अनुकूलको बन्नेछ । अधुरा कार्यलाई पूर्ण गर्न सकिनेछ । महत्वपूर्ण कार्यको नेतृत्व मिल्ने देखिन्छ ।

कर्कट : सहोदरका व्यक्तिको साथ सहयोग पाइनेछ । कृषि क्षेत्रबाट अपेक्षित लाभ मिल्नेछ । मध्यान्ह पछि स्वास्थ्य कमजोर बन्नेछ । अरुको भर विश्वासमा कार्य नसुम्पनु होला । नयाँ कार्यको आरम्भ समेत शुभ देखिन्न ।

सिंह : आर्थिक पक्ष बलियो रहँदा नयाँ लगानि गरिनेछ । तपाईँको काम गर्ने कलाले समाजमा वेग्लै तरंग पैदा गर्नेछ । जिम्मेवारीलाई सही रुपमा बहन गर्न सकिनेछ । सहमतिद्वारा समस्यालाई सुल्झाउन सकिनेछ ।

कन्या : पूर्वाद्र्धमा केही अन्योलता रहेता पनि उत्तराद्र्धमा सकारात्मक सोचाइ रहनेछ । सामाजिक कार्यबाट सम्मान मिल्नेछ । अध्ययनमा रुचि बढ्नेछ । मनमा शान्तिको अनुभूति हुनेछ । सामाजिक पदप्रतिष्ठा मिल्नेछ ।

तुला : अवसरलाई चिन्न सकिने छैन । मध्यान्ह पछि सामान्य स्वास्थ्यमा सुधार हुनेछ । समर्थकहरुको साथ पाइनेछ । धार्मिक एवं सामाजिक कार्यमा समेत केही जस पाइने देखिन्छ । पूर्व तयारी र योजना बनाएर कार्य थाल्नुहोला ।
बृश्चिक : हर्षाेल्लासको वातावरण बन्नेछ । पतिपत्नि बिचको सम्बन्ध प्रगाढ रहनेछ । मध्यान्ह पछि शोकप्रद खबर सुन्नुपर्ला । आर्थिक लगानि गर्दा तनाब मात्र थपिनेछ । विश्वास गरेका व्यक्तिले साथ छाड्ने छन्, सतर्क रहनु होला ।

धनु : श्रमको उचित मूल्यांकन मिल्दा कार्य गर्न मन लाग्नेछ । आर्थिक उपार्जनका कार्यमा ध्यान जानेछ । अग्रज व्यक्तिको सहयोगले कार्य गर्दा इच्छित कार्य पूरा हुनेछन् । धेरै व्यक्तिको मन मस्तिस्कमा बस्न सकिनेछ ।

मकर : झन्झटिला कार्य आइलागेता पनि नतिजा तपाईँकै पोल्टामा पर्नेछ । पारिवारिक जमघटले खुसीयाली छाउनेछ । बौद्धिक क्षमताको बृद्धि विकास हुनेछ । दिनको पूर्वाद्र्धको तुलनामा उत्तरार्धको समय अनुकूलको रहनेछ ।

कुम्भ : पूर्वाद्र्धमा समस्याले छाड्ने छैन । व्यर्थको कार्यमा समय वित्नेछ । मध्यान्ह पछि सन्तानको सहयोगले कार्य बन्नेछन् । पढाइलेखाइमा समेत केही प्रगतिको संकेत देखिन्छ । बौद्धिक क्षमताको बृद्धिविकास हुनेछ ।

मीन : आफ्नै बाहुबलले नै धेरै क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । आत्मबल आत्मविश्वास थपिनेछ । मध्यान्ह पछि एक्कासी समस्या सृजना हुनेछ । आफन्तजनसँग विवाद बढ्नेछ । झन्झट एवं तनाबको स्थिति आइलाग्नेछ ।

सम्बन्धित समाचार

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा
राशिफल

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा
प्रमुख समाचार

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल कार्तिक १० गते बुधबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २२ गते शुक्रबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २१ गते बिहीबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज १८ गते सोमबार

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

फेवा किङ्स कपमा एपिएफ, पुलिस र गण्डकी विजयी

फेवा किङ्स कपमा एपिएफ, पुलिस र गण्डकी विजयी

बाढीले खोसेको बाल्यकालमा फेरि फर्कियो हाँसो र खुसी

बाढीले खोसेको बाल्यकालमा फेरि फर्कियो हाँसो र खुसी

२२ औं लेखनाथ महोत्सव पुस २ गतेदेखी, २ लाख ७० हजार दर्शक भित्राउने लक्ष्य

२२ औं लेखनाथ महोत्सव पुस २ गतेदेखी, २ लाख ७० हजार दर्शक भित्राउने लक्ष्य

हेमजालाई काव्य नगरि घोषणा गर्दै सकियो साहित्य महोत्सव

हेमजालाई काव्य नगरि घोषणा गर्दै सकियो साहित्य महोत्सव

पोखराको बाल आश्रममा आगलागी, दुई भवनको माथिल्लो तला जलेर नष्ट

पोखराको बाल आश्रममा आगलागी, दुई भवनको माथिल्लो तला जलेर नष्ट

मलेसियामा पठाइने रकम हिनामिनाको आरोपमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ

मलेसियामा पठाइने रकम हिनामिनाको आरोपमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ

वडा सदस्यको हस्ताक्षर किर्ते गरेर गाउँसभा चलाउने  गाउँपालिका अध्यक्ष पक्राउ

वडा सदस्यको हस्ताक्षर किर्ते गरेर गाउँसभा चलाउने  गाउँपालिका अध्यक्ष पक्राउ

२४ घण्टामा सवारी दुर्घटनामा १३ जनाको मृत्यु, १६६ घाइते

२४ घण्टामा सवारी दुर्घटनामा १३ जनाको मृत्यु, १६६ घाइते

बलिङमा उत्कृष्ट पर्वतको ब्याटिङ नचल्दा पराजित

बलिङमा उत्कृष्ट पर्वतको ब्याटिङ नचल्दा पराजित

चर्चित खबरहरु

हेमजालाई काव्य नगरि घोषणा गर्दै सकियो साहित्य महोत्सव

हेमजालाई काव्य नगरि घोषणा गर्दै सकियो साहित्य महोत्सव

अक्षरयात्राको १९७ औं श्रृङ्खला दुर्गा मन्दिरमा सम्पन्न

अक्षरयात्राको १९७ औं श्रृङ्खला दुर्गा मन्दिरमा सम्पन्न

२२ औं लेखनाथ महोत्सव पुस २ गतेदेखी, २ लाख ७० हजार दर्शक भित्राउने लक्ष्य

२२ औं लेखनाथ महोत्सव पुस २ गतेदेखी, २ लाख ७० हजार दर्शक भित्राउने लक्ष्य

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बाढीले खोसेको बाल्यकालमा फेरि फर्कियो हाँसो र खुसी

बाढीले खोसेको बाल्यकालमा फेरि फर्कियो हाँसो र खुसी

मुलुकी संहिताको प्रयोगमा भएका ब्यवहारीक समस्या

मुलुकी संहिताको प्रयोगमा भएका ब्यवहारीक समस्या

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

फेवा किङ्स कपमा एपिएफ, पुलिस र गण्डकी विजयी

फेवा किङ्स कपमा एपिएफ, पुलिस र गण्डकी विजयी

मेरो जित देशको जित : भण्डारी

कास्की २ (क) मा राप्रपाका भण्डारीकाे अग्रता