काठमाडौं १७ साउन । वीर अस्पतालका स्वास्थ्यकर्मी र प्रहरीबीच गर्दा झडप भएको छ । कर्मचारीहरुद्वारा गरिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो । प्रदर्शन सामेल स्वास्थ्यकर्मी र कर्मचारीमाथि प्रहरीले लाठीचार्ज गरेर घाइते बनाएको एक कर्मचारीले बताए ।

झडपमा ४ जना घाइते भएका छन् । अस्पतालको प्रशासकीय अधिकृत डा। जागेश्वर गौतमविरुद्ध कर्मचारीहरु प्रदर्शनमा उत्रिएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-