पोखरा १४ साउन । युवा समाजसेवी अनिल (तिर्थ) मल्लले एनआरएन युके युवा संयोजकमा उम्मेदवारी दिएका छन् ।

समाजिक कार्यमा अग्रसर युवा व्यसायी मल्ल सन् २०१६ देखि मोना भलबलको म्यानेजरको रुपमा समेत रहँदै आएका छन् ।
उनी मोना युथको अध्यक्ष समेत रहेका छन्् । म्याग्दी राखुका उनी युवालाइ विकृति र विसंगतिका विरुद्ध अघि बढ्न प्रेरित गर्दै आइरहेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-