पोखरा ३ असार । नेकपा एमालेका सांसद भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् ।

प्रधानमन्त्री शेरवहादुर देउवाले प्रधानमन्त्री दावी पेश गर्दा समर्थन गरेका रावलले विश्वासको मत दिने दिनमै राजीनामा दिएका हुन् ।
अछाम क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित रावलले पार्टी एकताको पक्षमा रहेको भन्दै राजीनामा दिएका हुन् ।
प्रतिक्रिया लेख्नुहोस्:-