२०८३ असार २६, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आजको राशिफल २०७८ असार ३१ गते बिहीबार

ज्याे.गंगासागर उपाध्याय
असार ३१, २०७८ ०६:२४ मा प्रकाशित
राशिफल
आजको राशिफल २०७८ असार १५ गते मंगलबार
77
SHARES
Share on FacebookShare on Twitter


वि.सं. २०७८ साल आषाढ ३१ गते बिहीबार, तदनुसार ई.सं. २०२१ जुलाई १५ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यउत्तरायण, ग्रीष्मऋतु, चान्द्रमान अनुसार आषाढशुक्लपक्षको पञ्चमी तिथि विहान ५ः२६ बजेसम्म, त्यसपछि षष्ठी रहनेछ ।


मेष – स्वदेश तथा विदेशबाट खुसीको खबर सुन्न पाइनेछ । पुराना मित्रसँगको मिलनले प्रफुल्लित भइनेछ । शैक्षिक गतिविधिमा उन्नति हुनेछ । आर्थिक पक्ष मजबुत बन्नेछ । आफन्तजनसँगको रमाइलो पल वित्नेछ ।

वृष – पारिवारिक समस्या हल हुनेछ । खुसी बढ्नेछ । असहज परिस्थितिको अन्त्य हुनेछ । मिहिनेत अनुसारको प्रतिफल मिल्दा काम गर्ने हौसला थपिनेछ । सामान्य मिहिनेतले नै लक्ष्यमा पुग्न सफल भइनेछ ।

मिथुन – नयाँ कार्यको थालनिले तनाब मात्र थपिनेछ, सतर्क रहनु होला । सान्दर्भिक कार्यमा ध्यान पुग्ने छैन । शोकप्रद खबरले चिन्तित बनाउनेछ । आफ्ना लागि भन्दा अरुका काम व्यवहारमा समय खर्चनु पर्नेछ ।

कर्कट – आकस्मिक धन लाभको योग बनेको छ । पराक्रम बढेर जानेछ । धेरै क्षेत्रमा आफ्नो प्रभुत्व जमाउन सकिनेछ । परिश्रमको सही मूल्यांकन मिल्दा काम गर्ने जाँगर थपिनेछ । हर्षको खबर मिल्नेछ ।

सिंह – धन संचय गर्न मन लाग्नेछ । अरु दिन भन्दा अध्ययनमा रुचि बढ्नेछ । सामान्य चुनौतिको सामना गर्नु परेता पनि अडिक भएर लागि पर्दा सफल भइनेछ ।सामजिक पद प्रतिष्ठा मिल्नेछ । बोलिको कदर हुनेछ ।

कन्या – विशिष्ट व्यक्तिसँग सहकार्य गर्ने अवसर मिल्नेछ । टाढिएका आफन्तजनसँग मिलन हुनेछ । पूराना समस्याको समाधान रचिने छ भने नयाँ कार्य योजनाहरु बन्ने छन् ।सहमतिबाट समस्याको निराकरण हुनेछ ।

तुला – खर्च एवं परेशानीले छाड्ने छैन । टाढाको यात्रा त्यत्ति उपयुक्त देखिन्न । वैचारिक वेमेलका कारण विवादमा परिन सक्छ, बोली बचनमा सजक रहनु होला । अनावश्यक कार्यमा समय वित्ने देखिन्छ ।

बृश्चिक – विद्यार्थी वर्गका लागि अवसर मिल्नेछ भने, शैक्षिक गतिविधिमा समेत उन्नति हुनेछ । सुख सन्तोष मिल्नेछ । आम्दानीका नयाँ स्रोतहरु जुट्ने छन् । व्यवसायबाट उचित रुपमा लाभ मिल्दा हर्ष बढ्नेछ ।

धनु – साझेदारी कार्यबाट उचित प्रकारको लाभ मिल्नेछ । कलात्मक कार्यमा विशेष चासो रहनेछ । कर्म क्षेत्रमा नयाँ अवसर मिल्नेछ । माया प्रेमको बन्धन कसिलो बन्नेछ । सुख सुविस्ताका साधनहरु जुट्ने छन् ।

मकर – व्यापार व्यवसायमा सुधार हुनेछ । सोचेका कार्यहरु एकाएक पूरा हुँदा खुसी लाग्नेछ । परोपकारी कार्यमा समय विताउन पाइनेछ । धार्मिक कृत्यमा सहभागी हुने अवसर मिल्नेछ । सद्विचार आउनेछ ।

कुम्भ – गोपनियता बाहिरीँदा समस्यामा परिन सक्छ, संयम रहनु होला । अध्ययमा ह्रास आउनेछ । जिद्दिपनले गर्दा काम कार्य विग्रन सक्छ, मैत्री भाव राख्नुहोला । अनावश्यक कार्यमा भुल्दा गर्नैपर्ने कार्य भने अधुरै रहने छन् ।

मीन – अपरिचित व्यक्तिको सहयोगले कार्य बन्नेछन् । काम गर्ने कलाको प्रसंसाले उत्साह थपिनेछ । आकर्षण शक्ति बढेर जानेछ । पतिपत्नि बिचको सम्बन्ध सुमधुर रहनेछ । नेतृत्वदायी कार्यको जिम्मेवारी मिल्नेछ ।

सम्बन्धित समाचार

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा
राशिफल

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा
प्रमुख समाचार

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल कार्तिक १० गते बुधबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २२ गते शुक्रबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २१ गते बिहीबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज १८ गते सोमबार

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद