२०७९ जेष्ठ ५, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आजको राशिफल २०७८ असार २६ गते शनिबार

ज्याे.गंगासागर उपाध्याय
असार २६, २०७८ ०६:१८ मा प्रकाशित
राशिफल
आजको राशिफल २०७८ असार १५ गते मंगलबार
34
SHARES
Share on FacebookShare on Twitter


वि.सं. २०७८ साल आषाढ २६ गते शनिबार, तदनुसार ई.सं. २०२१ जुलाई १० तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यउत्तरायण, ग्रीष्मऋतु, चान्द्रमान अनुसार आषाढकृष्णपक्षको औंशी तिथि विहान ५ः५७ बजेसम्म, त्यसपछि शुक्लपक्षको प्रतिपदा तिथि रहनेछ ।


मेष – मित्र मिलन हुनेछ । सहयोगीको उचित साथ मिल्दा नयाँ कार्यको आरम्भ गर्न सकिनेछ । श्रमको सही रुपमा मूल्यांकन पाइनेछ । गरेका काम कार्यबाट सुख सन्तोष मिल्नेछ । अध्ययनमा रुचि रहनेछ ।

वृष – व्यापार व्यवसायमा अरु दिनको तुलनामा लाभांश बढ्नेछ । सानो प्रयासले नै कार्यहरु बन्नेछन् । खुसीयाली वातावरण बन्नेछ । इच्छा आकङ्क्षाहरु थपिने छन् । शैक्षिक क्षेत्रमा प्रगतिको संकेत देखिन्छ ।

मिथुन – शुभ समाचार सुन्न पाइनेछ । ठूलाठूला कार्य पनि बोलिकै भरमा बन्नेछन् । सामाजिक पदप्रतिष्ठा प्राप्त होला । कृति प्रदायक कार्य गरिनेछ । घरायसी समस्या हल भएर जानेछ । हर्षको खबर मिल्नेछ ।

कर्कट – अध्ययनमा भन्दा बाहिरी कुरामा ध्यान जानेछ । आफ्नै निर्णयले आँफैलाई समस्यामा पार्न सक्छ, सजक रहनु होला । लहैलहैमा लाग्दा अनावश्यक खर्चभार थपिनेछ । झन्झटिला कार्यको नेतृत्व गर्नु पर्नेछ ।

सिंह – थालेका अधिक कार्य बन्नेछन् । आम्दानीका बाटाहरु फेला पर्नेछन् । अघिदेखि उठ्न बाँकी रकमलाई पहल गर्दा उठाउन सकिनेछ । छोटो रमाइलो यात्राको संभावना देखिन्छ । कलात्मक कार्यमा मन जानेछ ।

कन्या – दैनिक गर्दै आएका कार्यमा समेत नयाँ तरिकाको प्रयोगले सहज हुनेछ । नोकरीमा प्रशंसा एवं नयाँ जिम्मेवारी मिल्नेछ । विशिष्ट व्यक्तिसँग मित्रताको बन्धन गाँसिनेछ । पारिवारिक समस्या हल भएर जानेछ ।

तुला – अरुको सस्यामा सहयोगीको भूमिका निर्वाह गर्न पाउँदा आनन्द लाग्नेछ । कल्याणकारी कार्यमा सहभागी भइनेछ । भाग्यले साथ दिँदा छोटो समयमा नै गरेका कार्यबाट प्रतिफल मिल्नेछ । आर्थिक लाभ हुनेछ ।

बृश्चिक – विश्वास गरेका व्यक्तिले साथ छाड्ने छन् । अवसर हुँदाहुँदै पनि विकल्प रोज्नाले विशेष कार्यमा पछि परिनेछ । गोपनीयता बाहिरीँदा विपक्षीले फाइदा उठाउने छन् । दैनिक कार्यमा नै व्यस्थ रहनु उचित हुनेछ ।

धनु – अरु दिन विरोध गर्नेहरु पनि समर्थनमा आउँदा कार्य गर्न सहज हुनेछ । विपरीत लिंगिको सहयोगले कार्य बन्नेछ । मनोरञ्जनात्मक समारोहमा सरीक हुने अवसर मिल्नेछ । आर्थिक पक्ष बलियो नै रहनेछ ।

मकर – व्यवसायबाट सन्तोष मिल्नेछ । सानातिना समस्यामा नआत्तिनु होला, निरन्तर लाग्दा प्रतिफल तपाईँकै पक्षमा हुनेछ । रोकिएका वित्तिय कारोवारले गति लिनेछन् । सामाजिक कार्यमा समेत चासो रहनेछ ।

कुम्भ – सुखसुविस्ता उपभोग गर्न पाइनेछ । पढाइलेखाइमा सामान्य प्रयासले नै सिप सिक्न र बुझ्न सकिनेछ । प्रतिभाका कार्यमा विजयी भइनेछ । बौद्धिक कलाको प्रशंसा मिल्नेछ । पारिवारिक सहयोग सद्भाव बढ्नेछ ।

मीन – लक्ष्यमा पुग्न कडा परिश्रमको जरुरत पर्नेछ । सोचे अनुरुप कार्य नबन्दा दिक्क लाग्नेछ । बोलिकै कारण बन्नै आँटेका कार्यमा समेत विराम लाग्नेछ । पूर्व तयारीका साथ मातृ पक्षको सहयोगले कार्य गर्नुहोला ।

सम्बन्धित समाचार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल कार्तिक १० गते बुधबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २२ गते शुक्रबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २१ गते बिहीबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज १८ गते सोमबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज १५ गते शुक्रबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल २०७८ साल असोज ७ गते बिहीबार

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

अध्यक्ष
सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार
बिमल प्र. लामिछाने
सम्पादक
सुशीलराज अधिकारी
संवाददाता
विष्णु प्र. बसौला
विजय नेपाली
बिनिता सुनार
मार्केटिङ्ग म्यानेजर बुद्व सिह ठकुरी

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2022All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

निर्वाचन प्रचार प्रसारमा सरकारी कर्मचारी सहभागी हुन नपाउने

पोखरा ७ मा कांग्रेस अगाडि , २० मा एमाले विजयी

पोखरामा ३ दिनमा १९ प्रतिशत मत गणना,गठबन्धनको अग्रता कायमै

मतगणना स्थलमा प्रतीनिधि छिर्न नदिएको भन्दै राप्रपाको विरोध

२ सय मत गन्दा गठबन्धन अघि

पाेखरा महानगर ५५ हजार मत गणना काे अगाडि काे पछाडि

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८०, ०.९३ प्रतिशत वृद्धिदर

५७० पालिकाको सकियो मतगणना, कुन दलले कति पालिका जिते ?

माओवादीले नेता तथा कार्याकर्ताको रिहाइको माग

माओवादीले नेता तथा कार्याकर्ताको रिहाइको माग

एकीकृत समाजवादीले १४ जनाको नाम सिफारिस

पोखरा महानगर ५२ हजार मत गणना : झन्डै २ हजार ५ सय मतले धनराज अगाडि

अब ११०० रुपैयाँमै वर्ल्डलिङ्कको २०० एमबीपीएस इन्टरनेट

अब ११०० रुपैयाँमै वर्ल्डलिङ्कको २०० एमबीपीएस इन्टरनेट

विवेकशीलले पहिलो बाराको फेटा गाउँपालिका प्रमुख जित्यो

विवेकशीलले पहिलो बाराको फेटा गाउँपालिका प्रमुख जित्यो

प्रारम्भिक मत गणनामा मेयर रेणु दाहाल पछि

रेनुले तीन हजारभन्दा बढी मतान्तरले अग्रता

चर्चित खबरहरु

रौतहटको राजदेवी नगरपालिका मेयरमा भिखारी विजयी

रौतहटको राजदेवी नगरपालिका मेयरमा भिखारी विजयी

२०७४ सालमा अध्यक्ष विजेता पौडेल महिलातर्फको वडा सदस्यमै पराजित

२०७४ सालमा अध्यक्ष विजेता पौडेल महिलातर्फको वडा सदस्यमै पराजित

२ सय मत गन्दा गठबन्धन अघि

पोखरा २५, २४, १३, ३,४, २३ को मत परिणम यस्तो छ

धनगढी उपमहानगरपालिकामा पनि बदर मत धेरै

पोखरा ३, ४ र २३ मा वडाका उम्मेदवारले अहिलेसम्म कति मत पाए

पर्सा ६ वडाध्यक्षमा चुनाव चिन्ह लौरो को विजयी

पर्सा ६ वडाध्यक्षमा चुनाव चिन्ह लौरो को विजयी

पोखरामा १ सय ५० मतमा गठबन्धन भन्दा एमाले अघि

पोखरा महानपालिका २४ र २६ अपडेट

ओखलढुंगामा कांग्रेसले मतपत्र च्यात्यो, जिल्ला सचिव ढुंगाना पक्राउ

ओखलढुंगामा कांग्रेसले मतपत्र च्यात्यो, जिल्ला सचिव ढुंगाना पक्राउ

बर्डफ्लुका कारण ११ वर्षिया बालकको मृत्यु

विजय उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा दुईजनाको मृत्यु, १४ घाइते

रोल्पाका १० स्थानीय तहको ३० वटा वडाको अन्तिम मतपरिणाम घोषणा

पाेखरा २८ काे ८ सय गणना कुन अगाडि कुन पछाडि