२०८३ असार २६, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बहिरा बालबालिकाहरुका लागि नेपाल मै पहिलो पटक डिजिटल सांकेतिक पाठ्य सामाग्री तयार

गण्डकी प्रेस
असार २२, २०७८ १९:०६ मा प्रकाशित
शिक्षा, समाचार, समाज
बहिरा बालबालिकाहरुका लागि नेपाल मै पहिलो पटक डिजिटल सांकेतिक पाठ्य सामाग्री तयार
32
SHARES
Share on FacebookShare on Twitter

पोखरा २२ असार । श्रवण अपाङ्गता भएका बहिरा बालबालिकाहरुका लागि तयार गरिएको डिजिटल सांकेतिक पाठ्य सामाग्री तयार गरीएको छ ।

शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको आर्थिक सहयोग, शिक्षा तालिम केन्द्र तनहुँको सयोजन तथा सिर्जना बहिरा आवासीय मावि पोखराको समन्वयमा निर्माण गरिएको सो सामाग्री मन्त्री कुमार खड्काको उपस्थितीमा तालिम केन्द्रका प्रमुख नेपालहरी रानाभाटलाई एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो

प्रदेश सरकारको १० लाख लागतमा सिर्जना बहिरा विद्यालयले विद्यार्थीहरुका लागि कक्षा १ को सवै विषय (मेरो नेपाली, गणित, अंग्रेजी र हाम्रो सेरोफेरो) विषयलाई डिजिटलाइज्ड अर्थात प्रविधिमैत्री बनाएको छ ।

यसले शिक्षामा प्रविधिको प्रयोगलाई थप प्रोत्साहन गर्ने र शिक्षक, विद्यार्थी तथा अभिभावकलाई समेत शिक्षण सिकाईमा प्रत्यक्ष लाभ मिल्ने विश्वास गरिएको छ ।

कार्यक्रममा बोल्दै शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री कुमार खड्काले सांकेतिक भाषाको संरक्षण, विकास र प्रवद्र्धनमा गण्डकी प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।

संविधानमा मौलिक हकको रुपमा सांकेतिक भाषा मार्फत कानुन बमोजिम निशुल्क शिक्षाको व्यवस्था गरिएको जनाउदै उनले यसतर्फ आफ्नो अधिकार उपभोग गर्ने सवालमा थप चनाखो बन्न पनि सुझाए । यस्ता प्रकारका कार्यक्रमहरुलाई निरन्तरताको दिईने उनले बताए ।

शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव बिनोदबहादुर कुवंरले श्रवण अपांगता भएका बहिरा बालबालिकाहरुको सिकाईका खातिर एक गतिलो सुरुवात भएको बताए ।

यसको उपयोग मार्फत बालबालिकाको शिक्षामा महत्वपुर्ण उपलब्धिको अपेक्षा गर्न सकिने उनले बताए । उनले गण्डकी प्रदेशलाई सडक मानवमुक्त बनाउने र सामाजिक विकास तमाम विषयहरुमा समयसापेक्ष सुधारका कार्य गर्ने योजनाहरु बनाईएको बताए ।

शिक्षा तालिम केन्द्र तनहुँका प्रमुख नेपालहरी रानाभाटले देशभरीका बहिरा विद्यार्थीहरुका लागि सांकेतिक डिजिटल सामाग्रीको तयार गरि गण्डकी प्रदेशबाट राम्रो सुरुवात गरिएको बताए ।

उनका अनुसार अतिजम प्रभावित बालकालिकाहरुका लागि बालजागृति विद्यालयसंग वौद्धिक अपांगता भएका बालबालिकाहरुका लागि सिकाई सामाग्री तयार गर्न १५ लाख ५० हजार, दृष्टिविहिन बालबालिकाहरुका लागि सिकाई सामाग्री तयार गर्न अमरसिंह माविलाई ३३ लाख र बहिरा बालबालिकाहरुका लागि सिर्जना बहिरा विद्यालयलाई १० लाख रुपैयाँमा प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै सिर्जना बहिरा आवासीय मावि व्यवस्थापन समितिका अध्यक्ष ऋषीराम पौडेलले बहिरा बालबालिकाहरुका लागि नेपाल मै पहिलो पटक आफुहरुले डिजिटल सामाग्री निमार्ण गरि बालबालिकाहरुको पठनपाठनमा नयाँ प्रयोगको चरणमा रहेको बताए ।

कार्यक्रममा सिर्जना बहिरा माविको तर्फबाट शिक्षक, प्राविधिक तथा निर्देशक समितिका सदस्य सुनिल कुमार भण्डारी र बौद्धिक अपांगता भएका बालबालिकाको क्षेत्रमा काम गरेरहेको संस्था अटिजम केयर सेन्टरकी प्रशिक्षक सम्झाना पराजुलिले सहजिकरण गरेका थिए ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद