पोखरा १८ असार । खेलकुद पत्रकार मञ्चको आयोजनामा हुन लागेको पाँचौ पोखरा स्पोटर्स अवार्ड केहि बेरमा सुरु हुदँैछ ।
कोरोना महामारीको कारण भर्चुअल मार्फत हुन लागेको कार्यक्रममा विभिन्न ७ विधामा प्रदान गरिनेछ । कार्यक्रम पोखरा रंगशालामा अहिले ३ बजेबाट सुरु हुनेछ ।
प्रतिक्रिया लेख्नुहोस्:-