बालेन-ओली नोकझोँकको असरः ७८ सहसचिव सरुवा हुँदा काठमाडौंमा पठाएनन् प्रमुख प्रशासकीय अधिकृत
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह केन्द्र सरकार अर्थात् सिंहदरबारमाथि निशाना साधिरहन्छन्। उनी हरेक प्रधानमन्त्रीमाथि कटाक्ष गर्थे। सबैभन्दा बढी कटाक्षमा पर्ने...



























