गण्डकी प्रेस

गण्डकी प्रेस

वन तथा वातावरण मन्त्रालयले पायो १३ अर्ब रुपैयाँ बजेट

बजेट सार्वजनिक हुँदै तीन करोड रुपैयाँभन्दा कमका आयोजना नराखिने

सरकारले आज आउँदो आर्थिक वर्ष २०८२र८३ को बजेट सार्वजनिक गर्दैछ । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभा र राष्ट्रिय सभाको...

प्रधानमन्त्री ओलीले आफूले नेता नेपाललाई प्रधानमन्त्री बन्न प्रस्ताव नगरेको दाबी

गणतन्त्र आएपछि देशमा भएको विकास सूचकाङ्क तुलना गरेर हेर्न ओलीकाे आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले युवाहरूलाई राजतन्त्र र गणतन्त्र आएपछि देशमा भएको विकास सूचकाङ्क तुलना गरेर हेर्न आग्रह गरेका छन्।...

बालुवाटार बैठकको निष्कर्ष– गृहमन्त्रीले राजीनामा नदिने, सदनमा जवाफ दिने

बालुवाटार बैठकको निष्कर्ष– गृहमन्त्रीले राजीनामा नदिने, सदनमा जवाफ दिने

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुनपर्ने निष्कर्ष निकालेको छ । बुधबार बिहान बालुवाटारमा बसेको...

कोटिहोममा कथा वाचन गर्न जेठ १६ गते भागवत मञ्जरी राधिका दासी आउने

कोटिहोममा कथा वाचन गर्न जेठ १६ गते भागवत मञ्जरी राधिका दासी आउने

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा जेठ १६ गते नेपालकी ख्यातिप्राप्त आध्यात्मिक व्यक्तित्व, श्रीमद...

कोटिहोममा जनप्रतिनिधिको उपस्थिति बढ्दै, स्याङ्जाका पालिकाबाट आर्थिक सहयोग घोषणा

कोटिहोममा जनप्रतिनिधिको उपस्थिति बढ्दै, स्याङ्जाका पालिकाबाट आर्थिक सहयोग घोषणा

  पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरबाट जनप्रतिनिधिको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ...

भारतीय माओवादीमाथिको दमनको नेपालको माओवादी द्धारा निन्दा

भारतीय माओवादीमाथिको दमनको नेपालको माओवादी द्धारा निन्दा

भारतीय हिन्दू अन्धराष्ट्रवादी पुँजीपतिपन्थी शासनसत्ताले समय समयमै माओवादी आन्दोलनमाथि ’अप्रेशन ब्ल्याक हन्ट’ र ’अप्रेशन कङ्गार’ नामका दमनात्मक कार्यक्रम सञ्चालन गर्दै...

पोखराका भूमिहिन सुकुम्बासीले दलका नेतासँग खोजे समस्या समाधानको प्रतिवद्धता

पोखराका भूमिहिन सुकुम्बासीले दलका नेतासँग खोजे समस्या समाधानको प्रतिवद्धता

पोखरा । भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुले बिहीबार कास्की जिल्लाका राजनीतिक दलसँग अन्तरक्रिया गरेका छन् । पृथ्वीचोक बसपार्कको जग्गामा बस्दै...

धार्मिक सेवा र दानसहित नगरप्रमुख विष्टको टोली गण्डकी कोटिहोमबाट फर्कियो

धार्मिक सेवा र दानसहित नगरप्रमुख विष्टको टोली गण्डकी कोटिहोमबाट फर्कियो

पोखरा। पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ अन्तर्गत बुधबारको प्रवचन स्थल अन्य दिनको तुलनामा केही फरक...

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

आइएसआईको एजेन्ट भएको आरोपमा एक नेपाली नागरिकलाई पक्राउ

भारतको दिल्ली प्रहरीले पाकिस्तानी गुप्तचर संस्था आइएसआईको एजेन्ट भएको आरोपमा एक नेपाली नागरिकलाई पक्राउ गरेको भारतीय मिडियाले जनाएका छन् । समाचारमा...

Page 26 of 412 1 25 26 27 412

ताजा खबरहरु

चर्चित खबरहरु