२०८३ असार २६, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मतदाता भन्छन् ः परिवर्तनका लागि हाम्रो भोट लौरोलाई

गण्डकी प्रेस
कार्तिक २४, २०७९ १८:४३ मा प्रकाशित
प्रमुख समाचार, राजनिती, समाचार, समाज
मतदाता भन्छन् ः परिवर्तनका लागि हाम्रो भोट लौरोलाई
16
SHARES
Share on FacebookShare on Twitter

पोखरा । घरदैलो कार्यक्रममा व्यस्त छन् सबै राजनीतिक दल यतिबेला । कास्की क्षेत्र नं ३ बाट (१) बाट स्वतन्त्र उम्मेदवार बनेका खेम तिमिल्सना पनि व्यस्त छन् चुनावीमा माहोलमा । मतदानको दिन नजिकिँदै छ ।

बजारमा चुनावको सरगर्मी तेज छ । घरदैलो कार्यक्रम तिव्र छ । सबै दलको आ—आफ्नै तरिका छ कार्यक्रमका लागि । तर, खेमको भने फरक । उसो त चुनावको सरगर्मी बढे पनि मतदातामा उत्साह भने देखिँदैन । विकास र सम्वृद्धिको आश्वासन दिएर मुख फर्काएका नेता मत माग्दै यतिबेला मतदाताको आँगनमा छन् । उनीहरुको प्रश्न छ दिएको र भनेको प्रतिबद्धता कति पुरा भए ? दल नाजवाफ छन् । राजनीतिप्रतिको वितृष्णाले पनि होला मतदातामा निर्वाचनको उत्साह हराएको । राजनीतिक विज्ञहरुपनि सोही टिप्पणी गर्छन् । मतदाताबीच दलप्रति आशा मरेको बेला उत्साह भने थोरै कायमै छ । लौरो लिएर अभियान थालेको युवाको टोलीले खबरदारी गर्दै छ । मतदातालाई जित्न खोज्दै छ । मतदाता लौरो अभियानमा तानिएका छन् ।

त्यसैले पनि लौरो बोकेर खेम घरदैलोमा जाँदा मतदाता खुशी देखिन्छन् । आशा पलाएको बताउँछन् । एमालेको पकड क्षेत्र मानिन्छ कास्कीका क्षेत्र । क्षेत्र नं ३ (१) मा पनि एमाले र कांग्रेसकै वर्चश्व छ । सतहिमा टिप्पणी गर्दा यी दुई ठुला दल बाहेक अन्यलाई अवसर नभए जस्तो देखिन्छ । तर, ग्राउण्ड लेबलमा पुग्दा भने परिस्थिति उल्टिएको छ । यसपालि मतपरिणाम फरक हुने देखिएको छ ।
ठुला दलको पकड रहेको क्षेत्रमा खेम पुग्दा सकरात्मक प्रतिक्रिया पाउँछन् । वृद्धहरुले उनलाई आफ्नो लाठी बन्ने आश राखेका छन् । युवा नेतृत्व आउन खोज्दा युवा मतदाता पनि उत्साही छन् । त्यसलै त अधिकांश मतदाताको एकै स्वर छ – अबको भोट लौरोलाई, खेम तिमिल्सिनालाई ।

घरदैलोको क्रममा लौरो बोकेर बिना कुनै तामझाम पुगेका थिए खेम । एकजना वृद्धको घरमा गएर रोकिए । ठुला दलको लागि एकछापे बनेकी हुन् आफनो मत बदल्दै छिन् यतिबेला । आजित छिन् उनी दलको झुठो आश्वासनबाट । विकासको लागि आशा खेमबाट गरेकी छिन् ।

भन्छिन् – ‘लौरोमा भोट दिने भनेर हामीले भनेका थियौँ तपाईहरु आउनुभयो खुशी लाग्यो । सबै आए गए । हाम्रो लागि केही गरेनन् । बाबु अब तिमीले गछौँ । लौरोले गर्छ भन्छन् । हामी पनि लौरोलाई भोट दिन्छौँ ।’

वृद्ध देखि युवा मतदाताको साथ छ खेमलाई युवा मतदाताले पनि आश राखेका छन् उनीसँग । कार्यक्रममै एकजना युवा मतदाता भेटिए । यसअघि उनले पनि ठुला भनिएका दललाई मत दिएका थिए । तर, जुन अपेक्षाले मत उनले दिए । त्यो पूरा भएन । असन्तुष्टी छ उनमा । युवा माझ असन्तुष्टी बन्दा साथ दिन आइपुगेका छन् खेम । जनतालाई साथ दिन आएका खेमलाई मतदाताको पनि साथ आवश्यक छ बुझदै छन् मतदाताले पनि ।

‘युवाको लागि काम गछौँ । रोजगार दिन्छौँ । हाम्रो ठाउँ विकास गछौँ भने । अहिले दैनिक विदेश जानेको संख्या बढ्दो छ । हामी जस्तो युवाहरु अलपत्र छौँ । हामीलाई सरकारले केही गरेनन् ,’ती युवाले भने,‘हाम्रो आशा अब युवा नेतृत्वसँग जोडिएको छ । अब लौरो आउनुपर्छ सरकारमा तब देश बन्छ विकास हुन्छ ।’

खेम पनि भन्छन् आफनो उम्मेदवारी देशको लागि हो । परिवर्तनको लागि विद्रोह आवश्यक छ । त्यो विद्रोह गर्दै छन् खेम । दलहरुलाई लौरो बोकेर खबरदारी गर्दै छन् ।

‘हाम्रो उम्मेदवारी भनेको खबरदारी हो । कुनैपनि युवाले विद्रोह गर्न खोजेको हो । आज देशैभरिबाट लौरो लिएर युवाहरु उठिरहेका छन् । यो परिवर्तनको लागि विद्रोह हो । देशको विकास युवाको काँधमा छ । हाम्रो जिम्मेवारी हो विकास । म हिँडेको बाटोमा तपाईँहरुको साथ आवश्यक छ । म सफल हुन तपाईको मत चाहिन्छ । परिवर्तन चाहानुहुन्छ भने युवालाई विश्वास गर्नुस् । मलाई तपाईँको आड टेक्ने लौरो ठान्नुस्,’खेमले भने ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद