२०८३ असार २६, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

जित हार जे भएपनि यहाँका जनताको सेवा गर्छु – लामिछाने

गण्डकी प्रेस
कार्तिक १९, २०७९ १९:२१ मा प्रकाशित
प्रमुख समाचार, राजनिती, समाचार, समाज
जित हार जे भएपनि यहाँका जनताको सेवा गर्छु – लामिछाने
18
SHARES
Share on FacebookShare on Twitter

पोखरा । आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा ५ दलीय गठबन्धनको तर्फबाट कास्की क्षेत्र नम्बर २ (१) का उम्मेदवार विश्वप्रकाश लामिछानेले अब आफुले यस क्षेत्रका जनताको सेवा गर्ने जिम्मेवारी आएको बताएका छन् ।

जीवनका ४० वर्ष समाजसेवामै बिताएको प्रसंग निकाल्दै लामिछानेले निर्वाचनमा जित वा हार जे भएपनि अब यस क्षेत्रको विकास र यस क्षेत्रका जनताको सेवा गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको बताए । कास्की २ (१) अन्तरगत पर्ने पोखरा महानगरपालिका ३३ को देउराली हुडिकोट, पौवाटोल, आपु भन्ज्याङ्ग लगायतका स्थानमा निर्वाचन अभियान सञ्चालनका क्रममा लामिछानेले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

लामिछानेले आफ्ना योजना भनेका आफ्ना मात्रै नभई ५ दलका भएको जिकीर गरे । यस क्षेत्रमा स्वास्थ्य शिक्षा लगायतको क्षेत्रमा समस्या रहेको बताउँदै उनले स्वास्थ्य र शिक्षामा सुधार गर्दै यस क्षेत्रलाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । पोखरा ३३ भनेर यस क्षेत्र मिसाएपनि यहाँका जनताले महानगरको अनुभव गर्न नपाएको भन्दै उनले अब काम गर्दा पोखराको ग्रामीण क्षेत्रको विकास गर्न पहल गर्ने वचन दिए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरु बरालले चुनावमा हारजित भन्दा मतदाताको मन जित्नु ठुलो कुरा भएको बताए । गठबन्धनका उम्मेदवारले जित्ने वातावरण भएको उनको भनाई थियो । जनप्रतिनिधि जनताको सुख दुखमा साथमा हुनुपर्छ भन्दै बरालले संविधानको रक्षाको लागि गठबन्धन भएको स्पष्ट पारे । उनले गठबन्धनका उम्मेदवार हारे संबिधान नै जोखिममा पर्न सक्ने बताए ।

नेपाल समाजवादी पार्टी गण्डकी प्रदेश अध्यक्ष हेम बहादुर थापाले हरेक ५ वर्षमा नयाँ नेता छान्ने अवसर आएको भन्दै अबको पाँच वर्ष दुःख पाउने की सुख पाउने भन्ने निर्णय गर्ने समय आएको बताए ।

नेपालमा हाल २ वटा गठबन्धन भएको भन्दै थापाले सत्ता पक्षीय गठबन्धन भनेको गरिव दुखीलाई पनि समेटेर लैजाने शक्ति भएको बताए । थापाले पटक पटक संसद बिघटन गर्ने तथा संविधान मास्ने प्रतिगामी शक्तिको विरुद्ध गठबन्धन भएको स्मरण गराए । लोकतन्त्रको रक्षा, राजनीति स्थिरताको लागि गठबन्धन भएको भन्दै उनले व्यवस्था परिवर्तन भयो अवस्था परिवर्तनको लागि गठबन्धन गरिएको बताए । गठबन्धनका उम्मेदवार क्षमता भएका, ईमानदार, काम गर्ने क्षमता भएको उनले बताए ।

कास्की २ (१) का प्रचार प्रसार संयोजक दिनेश आचार्य जनताको समस्या भए गठबन्धनले सहकार्य गर्ने बताए । जनताले चाहेको शिक्षा स्वास्थ्य निशुल्क बनाउन, व्यवसायीले ढुक्क भएर व्यापार व्यवसाय गर्ने वातावरणको निर्माण गर्न गठबन्धनका उम्मेदवारले जित्नुपर्ने बताए ।

स्थानीय गंगा बहादुर गुरुङले महानगर भित्रै रहेपनि ग्रामिण क्षेत्रमा धेरै समस्या रहेको बताउँदै यस क्षेत्रमा सार्वजनिक भवन बनाउन पर्ने माग गरे । उनले गठबन्धन किन भएको सबैलाई थाहा भएको भन्दै उम्मेदवारलाई सफलताको शुभकामना दिए । नेपाली काँग्रेस वडा नम्बर ३३ का सभापति तिलकप्रसाद अधिकारीको अध्यक्षतामा निर्वाचन परिचालन कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद