२०७९ चैत्र १२, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

जित हार जे भएपनि यहाँका जनताको सेवा गर्छु – लामिछाने

गण्डकी प्रेस
कार्तिक १९, २०७९ १९:२१ मा प्रकाशित
प्रमुख समाचार, राजनिती, समाचार, समाज
जित हार जे भएपनि यहाँका जनताको सेवा गर्छु – लामिछाने
5
SHARES
Share on FacebookShare on Twitter


पोखरा । आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा ५ दलीय गठबन्धनको तर्फबाट कास्की क्षेत्र नम्बर २ (१) का उम्मेदवार विश्वप्रकाश लामिछानेले अब आफुले यस क्षेत्रका जनताको सेवा गर्ने जिम्मेवारी आएको बताएका छन् ।

जीवनका ४० वर्ष समाजसेवामै बिताएको प्रसंग निकाल्दै लामिछानेले निर्वाचनमा जित वा हार जे भएपनि अब यस क्षेत्रको विकास र यस क्षेत्रका जनताको सेवा गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको बताए । कास्की २ (१) अन्तरगत पर्ने पोखरा महानगरपालिका ३३ को देउराली हुडिकोट, पौवाटोल, आपु भन्ज्याङ्ग लगायतका स्थानमा निर्वाचन अभियान सञ्चालनका क्रममा लामिछानेले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

लामिछानेले आफ्ना योजना भनेका आफ्ना मात्रै नभई ५ दलका भएको जिकीर गरे । यस क्षेत्रमा स्वास्थ्य शिक्षा लगायतको क्षेत्रमा समस्या रहेको बताउँदै उनले स्वास्थ्य र शिक्षामा सुधार गर्दै यस क्षेत्रलाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । पोखरा ३३ भनेर यस क्षेत्र मिसाएपनि यहाँका जनताले महानगरको अनुभव गर्न नपाएको भन्दै उनले अब काम गर्दा पोखराको ग्रामीण क्षेत्रको विकास गर्न पहल गर्ने वचन दिए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरु बरालले चुनावमा हारजित भन्दा मतदाताको मन जित्नु ठुलो कुरा भएको बताए । गठबन्धनका उम्मेदवारले जित्ने वातावरण भएको उनको भनाई थियो । जनप्रतिनिधि जनताको सुख दुखमा साथमा हुनुपर्छ भन्दै बरालले संविधानको रक्षाको लागि गठबन्धन भएको स्पष्ट पारे । उनले गठबन्धनका उम्मेदवार हारे संबिधान नै जोखिममा पर्न सक्ने बताए ।

नेपाल समाजवादी पार्टी गण्डकी प्रदेश अध्यक्ष हेम बहादुर थापाले हरेक ५ वर्षमा नयाँ नेता छान्ने अवसर आएको भन्दै अबको पाँच वर्ष दुःख पाउने की सुख पाउने भन्ने निर्णय गर्ने समय आएको बताए ।

नेपालमा हाल २ वटा गठबन्धन भएको भन्दै थापाले सत्ता पक्षीय गठबन्धन भनेको गरिव दुखीलाई पनि समेटेर लैजाने शक्ति भएको बताए । थापाले पटक पटक संसद बिघटन गर्ने तथा संविधान मास्ने प्रतिगामी शक्तिको विरुद्ध गठबन्धन भएको स्मरण गराए । लोकतन्त्रको रक्षा, राजनीति स्थिरताको लागि गठबन्धन भएको भन्दै उनले व्यवस्था परिवर्तन भयो अवस्था परिवर्तनको लागि गठबन्धन गरिएको बताए । गठबन्धनका उम्मेदवार क्षमता भएका, ईमानदार, काम गर्ने क्षमता भएको उनले बताए ।

कास्की २ (१) का प्रचार प्रसार संयोजक दिनेश आचार्य जनताको समस्या भए गठबन्धनले सहकार्य गर्ने बताए । जनताले चाहेको शिक्षा स्वास्थ्य निशुल्क बनाउन, व्यवसायीले ढुक्क भएर व्यापार व्यवसाय गर्ने वातावरणको निर्माण गर्न गठबन्धनका उम्मेदवारले जित्नुपर्ने बताए ।

स्थानीय गंगा बहादुर गुरुङले महानगर भित्रै रहेपनि ग्रामिण क्षेत्रमा धेरै समस्या रहेको बताउँदै यस क्षेत्रमा सार्वजनिक भवन बनाउन पर्ने माग गरे । उनले गठबन्धन किन भएको सबैलाई थाहा भएको भन्दै उम्मेदवारलाई सफलताको शुभकामना दिए । नेपाली काँग्रेस वडा नम्बर ३३ का सभापति तिलकप्रसाद अधिकारीको अध्यक्षतामा निर्वाचन परिचालन कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ
प्रमुख समाचार

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु
प्रमुख समाचार

सशस्त्र प्रहरीको लाठी प्रहारबाट घाइते लागेहाङको मृत्यु

घुस लिएको भिडियो बाहिरिएपछि सहायक वन अधिकृत यादव ६ महिनाको लागि निलम्बन
प्रमुख समाचार

घुस लिएको भिडियो बाहिरिएपछि सहायक वन अधिकृत यादव ६ महिनाको लागि निलम्बन

मास्कीको घरबाट घाँटीको सिक्री चोरी
अपराध

दाइजो माग गर्दै, घरेलु हिंसा गर्ने दास पुर्पक्षका लागि कारागार चलान

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न
समाचार

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ
अपराध

अवैध लागूऔषधसहित ११ जना पक्राउ

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

अध्यक्ष
सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार
बिमल प्र. लामिछाने
सम्पादक
सुशीलराज अधिकारी
संवाददाता
विष्णु प्र. बसौला
बिनिता सुनार
मार्केटिङ्ग म्यानेजर बुद्व सिह ठकुरी

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2023All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

सशस्त्र प्रहरीको लाठी प्रहारबाट घाइते लागेहाङको मृत्यु

घुस लिएको भिडियो बाहिरिएपछि सहायक वन अधिकृत यादव ६ महिनाको लागि निलम्बन

घुस लिएको भिडियो बाहिरिएपछि सहायक वन अधिकृत यादव ६ महिनाको लागि निलम्बन

मास्कीको घरबाट घाँटीको सिक्री चोरी

दाइजो माग गर्दै, घरेलु हिंसा गर्ने दास पुर्पक्षका लागि कारागार चलान

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

अवैध लागूऔषधसहित ११ जना पक्राउ

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल सर्वसम्मत,

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल सर्वसम्मत,

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

बाल यौन दुरुपयोग गरेको आरोपमा पोखरा ३२ बाट १ जना पक्राउ

कार्यकर्ता पक्राउ प्रती माओवादीका भर्सना

कार्यकर्ता पक्राउ प्रती माओवादीका भर्सना

चर्चित खबरहरु

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल सर्वसम्मत,

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल सर्वसम्मत,

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

बाल यौन दुरुपयोग गरेको आरोपमा पोखरा ३२ बाट १ जना पक्राउ

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

सशस्त्र प्रहरीको लाठी प्रहारबाट घाइते लागेहाङको मृत्यु

मास्कीको घरबाट घाँटीको सिक्री चोरी

दाइजो माग गर्दै, घरेलु हिंसा गर्ने दास पुर्पक्षका लागि कारागार चलान

राप्रपा कास्की क्षेत्र नम्बर १ बाट २३ जनाको उम्मेदवारको नाम सिफारिश

राप्रपा कास्की क्षेत्र नम्बर १ बाट २३ जनाको उम्मेदवारको नाम सिफारिश

रुघा खोकीको घरेलु उपचार कसरी गर्ने

रुघा खोकीको घरेलु उपचार कसरी गर्ने