२०८३ असार २६, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कुन पालिकामा कति मतदान केन्द्र स्थगित , के कारण भयो स्थगित

गण्डकी प्रेस
बैशाख ३१, २०७९ ०७:२२ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
कुन पालिकामा कति  मतदान केन्द्र स्थगित , के कारण भयो स्थगित
35
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ — २८ पालिकाका ७७ केन्द्रमा स्थगित

धनकुटा सहिदभूमि गाउँपालिका ६ ठाकुरदेवी मावि– दलहरूबीचको विवाद
उदयपुर त्रियुगा नपा १२ जनप्रेमी मावि पुरानो गाईघाट– पानीका कारण
सर्लाही बरहथवा नपा १७ परोरिया आधारभूत विद्यालय– ढुंगामुढा
सप्तरी डाक्नेश्वरी नपा २ जनता मावि हरिहरा केन्द्र– मतपेटिका फुटाई मतपत्र च्यातेर नष्ट
बारा पचरौता नपा २ नेपाल राष्ट्रिय प्रावि बरगाछी– एमाले र जसपाका कार्यकर्ताले बुथ कब्जा गरेको भन्दै विवाद
बारा पचरौता नपा २ श्रीनगर प्रावि– एमाले र जसपाका कार्यकर्ताबीच विवाद
बारा पचरौता नपा ४ नेपाल राष्ट्रिय प्रावि बेल्दारी– एमाले र जसपाका कार्यकर्ताबीच विवाद
रौतहट फतुवाविजयपुर नपा ७ स्वास्थ्यचौकीमा हूलदंगा
रौतहट यमुनामाई गाउँपालिका २ श्री मावि भेडियाही– मतपेटिकामा पानी खन्याइयो
रौतहट यमुनामाई गाउँपालिका १ श्री मावि चिकनाजेठरिया– ३ वटा मतपेटिका लुटियो
रौतहट गढीमाई नपा ३ प्रावि लक्ष्मीपुर– राजनीतिक दलहरूबीच झडप
रौतहट गढीमाई नपा ६ आदर्श प्रावि– राजनीतिक दलहरूबाट हूलदंगा
रौतहट बौधीमाई नपा ९ कंकाली प्रावि– क, ख मा हूलदंगा
रौतहट बाँधीमाई नपा २ इनरवा प्रावि– क, ख, ग मा तीनवटा मतपेटिकामा आगजनी
रौतहट गरुडा नपा ७ शिवशंकर प्रावि– ख केन्द्र मुचुल्का गरिसकेर बन्द गरेको बाकस लुटियो
रौतहट परवाह नपा ९ मा– ३ वटा मतदान केन्द्रमा मत बाकसको सिल टुटेको र कपडाले नबाँधेको भेटियो
सप्तरी रूपनी गापा ५ गाविस भवन बसपिटी– मतदान स्थगित गर्न जसपाबाहेक अन्य राजनीतिक दलहरूको अनुरोध
रामेछाप खाँडादेवी नपा १ राकाथुम– कांग्रेस र माओवादी कार्यकर्ताबीच विवाद
काभ्रे पाँचखाल नपा १३ श्रीराम मावि ठाटीडाँडा कोसीदेखा– दलबीच झडप
जुम्ला गुठीचौर गापा ३ शंकर मावि गज्र्याङकोट– राजनीतिक दलका प्रतिनिधिहरूले मतदाता नामावली च्याते
सुर्खेत सिम्टा गापा १ भगवती मावि– झैझगडा
हुम्ला खार्पुनाथ गापा मालिका मावि– वारेससम्बन्धी विवाद
कालीकोट रास्कोट गापा ४ रमालमस्टो मावि स्युना– दलका कार्यकर्ताबीच विवाद
कालीकोट पचालझरना ३ जनता मावि खार्दुप– राजनीतिक दलका कार्यकर्ताबीच विवाद
बाजुरा बुढीनन्दा ८ पिस क्रियटर एकेडेमी– हतियारसहित मतदान केन्द्रमा उपस्थित भएको विषयमा दुई पक्षबीचको विवाद
कञ्चनपुर पुनर्वास १० विजय मावि भीम विकास बस्ती क, ख, ग मा फर्जी मतदान भएको भनी विवाद
अछाम मंगलसेन नपा १३ यशोधरा मावि– मतदाता परिचयपत्र लिएर विवाद
अछाम चौपाटी गापा ३ गगडा मावि गगुङ– विवाद
अछाम ढकारी गापा २ कालिका देवी मावि– एक जनाले इच्छाएको व्यक्तिले अरुको पनि मत हालेको विवाद
बझाङ केदारस्युँ गाउँपालिका ४ जगन्नाथ माविमा– विवाद
बझाङ जयपृथ्वी नपा ७ सुनिपिपलचौर मावि– मतपेटिका सार्न खोज्दा विवाद
बझाङ सुर्मा गापा ३ कृष्ण मावि– एक जना व्यक्तिले दोस्रो पटक मतदान गर्न खोज्दा विवाद
बझाङ सुर्मा गापा २ आधाबगर मावि दोगरे– एकै व्यक्तिले दोस्रो पटक मतदान गर्न खोज्दा विवाद
बाजुराको बुढीगंगा नगरपालिका १ देखि १० वडासम्मका केन्द्रहरूमा सुरक्षाकर्मी अनुपस्थितिमा एकपक्षीय मतदान

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद