२०७९ जेष्ठ ९, सोमवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कुन पालिकामा कति मतदान केन्द्र स्थगित , के कारण भयो स्थगित

गण्डकी प्रेस
बैशाख ३१, २०७९ ०७:२२ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
कुन पालिकामा कति  मतदान केन्द्र स्थगित , के कारण भयो स्थगित
6
SHARES
Share on FacebookShare on Twitter


काठमाडौँ — २८ पालिकाका ७७ केन्द्रमा स्थगित

धनकुटा सहिदभूमि गाउँपालिका ६ ठाकुरदेवी मावि– दलहरूबीचको विवाद
उदयपुर त्रियुगा नपा १२ जनप्रेमी मावि पुरानो गाईघाट– पानीका कारण
सर्लाही बरहथवा नपा १७ परोरिया आधारभूत विद्यालय– ढुंगामुढा
सप्तरी डाक्नेश्वरी नपा २ जनता मावि हरिहरा केन्द्र– मतपेटिका फुटाई मतपत्र च्यातेर नष्ट
बारा पचरौता नपा २ नेपाल राष्ट्रिय प्रावि बरगाछी– एमाले र जसपाका कार्यकर्ताले बुथ कब्जा गरेको भन्दै विवाद
बारा पचरौता नपा २ श्रीनगर प्रावि– एमाले र जसपाका कार्यकर्ताबीच विवाद
बारा पचरौता नपा ४ नेपाल राष्ट्रिय प्रावि बेल्दारी– एमाले र जसपाका कार्यकर्ताबीच विवाद
रौतहट फतुवाविजयपुर नपा ७ स्वास्थ्यचौकीमा हूलदंगा
रौतहट यमुनामाई गाउँपालिका २ श्री मावि भेडियाही– मतपेटिकामा पानी खन्याइयो
रौतहट यमुनामाई गाउँपालिका १ श्री मावि चिकनाजेठरिया– ३ वटा मतपेटिका लुटियो
रौतहट गढीमाई नपा ३ प्रावि लक्ष्मीपुर– राजनीतिक दलहरूबीच झडप
रौतहट गढीमाई नपा ६ आदर्श प्रावि– राजनीतिक दलहरूबाट हूलदंगा
रौतहट बौधीमाई नपा ९ कंकाली प्रावि– क, ख मा हूलदंगा
रौतहट बाँधीमाई नपा २ इनरवा प्रावि– क, ख, ग मा तीनवटा मतपेटिकामा आगजनी
रौतहट गरुडा नपा ७ शिवशंकर प्रावि– ख केन्द्र मुचुल्का गरिसकेर बन्द गरेको बाकस लुटियो
रौतहट परवाह नपा ९ मा– ३ वटा मतदान केन्द्रमा मत बाकसको सिल टुटेको र कपडाले नबाँधेको भेटियो
सप्तरी रूपनी गापा ५ गाविस भवन बसपिटी– मतदान स्थगित गर्न जसपाबाहेक अन्य राजनीतिक दलहरूको अनुरोध
रामेछाप खाँडादेवी नपा १ राकाथुम– कांग्रेस र माओवादी कार्यकर्ताबीच विवाद
काभ्रे पाँचखाल नपा १३ श्रीराम मावि ठाटीडाँडा कोसीदेखा– दलबीच झडप
जुम्ला गुठीचौर गापा ३ शंकर मावि गज्र्याङकोट– राजनीतिक दलका प्रतिनिधिहरूले मतदाता नामावली च्याते
सुर्खेत सिम्टा गापा १ भगवती मावि– झैझगडा
हुम्ला खार्पुनाथ गापा मालिका मावि– वारेससम्बन्धी विवाद
कालीकोट रास्कोट गापा ४ रमालमस्टो मावि स्युना– दलका कार्यकर्ताबीच विवाद
कालीकोट पचालझरना ३ जनता मावि खार्दुप– राजनीतिक दलका कार्यकर्ताबीच विवाद
बाजुरा बुढीनन्दा ८ पिस क्रियटर एकेडेमी– हतियारसहित मतदान केन्द्रमा उपस्थित भएको विषयमा दुई पक्षबीचको विवाद
कञ्चनपुर पुनर्वास १० विजय मावि भीम विकास बस्ती क, ख, ग मा फर्जी मतदान भएको भनी विवाद
अछाम मंगलसेन नपा १३ यशोधरा मावि– मतदाता परिचयपत्र लिएर विवाद
अछाम चौपाटी गापा ३ गगडा मावि गगुङ– विवाद
अछाम ढकारी गापा २ कालिका देवी मावि– एक जनाले इच्छाएको व्यक्तिले अरुको पनि मत हालेको विवाद
बझाङ केदारस्युँ गाउँपालिका ४ जगन्नाथ माविमा– विवाद
बझाङ जयपृथ्वी नपा ७ सुनिपिपलचौर मावि– मतपेटिका सार्न खोज्दा विवाद
बझाङ सुर्मा गापा ३ कृष्ण मावि– एक जना व्यक्तिले दोस्रो पटक मतदान गर्न खोज्दा विवाद
बझाङ सुर्मा गापा २ आधाबगर मावि दोगरे– एकै व्यक्तिले दोस्रो पटक मतदान गर्न खोज्दा विवाद
बाजुराको बुढीगंगा नगरपालिका १ देखि १० वडासम्मका केन्द्रहरूमा सुरक्षाकर्मी अनुपस्थितिमा एकपक्षीय मतदान

सम्बन्धित समाचार

एकीकृत समाजवादीले १४ जनाको नाम सिफारिस
प्रमुख समाचार

पोखरा महानगरमा ४ हजार ३ सयले धनराज अगाडि

एमाले नेता खगराजको वडामा कांग्रेसका ढकनाथ विजयी
प्रमुख समाचार

एमाले नेता खगराजको वडामा कांग्रेसका ढकनाथ विजयी

पोखरा १७ को वडाध्यक्षमा महिला विजयी
प्रमुख समाचार

पोखरा १७ को वडाध्यक्षमा महिला विजयी

पोखरामा १ लाख मत गणना मेयरमा धनराज र उपमेयरमा मञ्जु अगाडि
प्रमुख समाचार

पोखरा महानगरपालिकाको १ लाख २५ हजार अपडेट : धनराज र मञ्जु जितको नजिक

निर्वाचन प्रचार प्रसारमा सरकारी कर्मचारी सहभागी हुन नपाउने
प्रमुख समाचार

७ सय २७ वटा पालिकाको परिणाम सार्वजनिक

चरासँग ठोक्किएपछि जजिरा एयरलायन्सको विमान गौतमबुद्ध विमानस्थलमा अवतरण
प्रमुख समाचार

चरासँग ठोक्किएपछि जजिरा एयरलायन्सको विमान गौतमबुद्ध विमानस्थलमा अवतरण

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

अध्यक्ष
सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार
बिमल प्र. लामिछाने
सम्पादक
सुशीलराज अधिकारी
संवाददाता
विष्णु प्र. बसौला
विजय नेपाली
बिनिता सुनार
मार्केटिङ्ग म्यानेजर बुद्व सिह ठकुरी

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2022All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

एकीकृत समाजवादीले १४ जनाको नाम सिफारिस

पोखरा महानगरमा ४ हजार ३ सयले धनराज अगाडि

एमाले नेता खगराजको वडामा कांग्रेसका ढकनाथ विजयी

एमाले नेता खगराजको वडामा कांग्रेसका ढकनाथ विजयी

पोखरा १७ को वडाध्यक्षमा महिला विजयी

पोखरा १७ को वडाध्यक्षमा महिला विजयी

पोखरामा १ लाख मत गणना मेयरमा धनराज र उपमेयरमा मञ्जु अगाडि

पोखरा महानगरपालिकाको १ लाख २५ हजार अपडेट : धनराज र मञ्जु जितको नजिक

निर्वाचन प्रचार प्रसारमा सरकारी कर्मचारी सहभागी हुन नपाउने

७ सय २७ वटा पालिकाको परिणाम सार्वजनिक

चरासँग ठोक्किएपछि जजिरा एयरलायन्सको विमान गौतमबुद्ध विमानस्थलमा अवतरण

चरासँग ठोक्किएपछि जजिरा एयरलायन्सको विमान गौतमबुद्ध विमानस्थलमा अवतरण

नेकपा एमाले जेठ २ मा फर्किने

पोखरामा एमाले नेताकै वडाहरु कम्जोर

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता नेकपा एमालेले अस्वीकार

भिम रावलको वडामा एमाले पराजित

‘प्रेमगीत ३’ असोज ७ मा रिलिज

‘प्रेमगीत ३’ असोज ७ मा रिलिज

चर्चित खबरहरु

रौतहटको राजदेवी नगरपालिका मेयरमा भिखारी विजयी

रौतहटको राजदेवी नगरपालिका मेयरमा भिखारी विजयी

२ सय मत गन्दा गठबन्धन अघि

पोखरा २५, २४, १३, ३,४, २३ को मत परिणम यस्तो छ

धनगढी उपमहानगरपालिकामा पनि बदर मत धेरै

पोखरा ३, ४ र २३ मा वडाका उम्मेदवारले अहिलेसम्म कति मत पाए

पर्सा ६ वडाध्यक्षमा चुनाव चिन्ह लौरो को विजयी

पर्सा ६ वडाध्यक्षमा चुनाव चिन्ह लौरो को विजयी

पोखरामा १ सय ५० मतमा गठबन्धन भन्दा एमाले अघि

पोखरा महानपालिका २४ र २६ अपडेट

ओखलढुंगामा कांग्रेसले मतपत्र च्यात्यो, जिल्ला सचिव ढुंगाना पक्राउ

ओखलढुंगामा कांग्रेसले मतपत्र च्यात्यो, जिल्ला सचिव ढुंगाना पक्राउ

बर्डफ्लुका कारण ११ वर्षिया बालकको मृत्यु

विजय उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा दुईजनाको मृत्यु, १४ घाइते

रोल्पाका १० स्थानीय तहको ३० वटा वडाको अन्तिम मतपरिणाम घोषणा

पाेखरा २८ काे ८ सय गणना कुन अगाडि कुन पछाडि

पोखरामा १ सय ५० मतमा गठबन्धन भन्दा एमाले अघि

पोखरा महानपालिका ६ र ५ को बजेसम्मको मत परिणाम